जीवनशैली

नामिबियाले दियो नेपाललाई २०७ रनको लक्ष्य, इटनको कीर्तिमानी शतक

टी–२० क्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नामिबियाले पूरै ओभरमा ४ विकेटको क्षतिमा २०६ रन बनाएको हो।

३ वर्ष अगाडि

नामिबियाका इटनले तोडे कुशल मल्लको कीर्तिमान

नामिबियाका जान निकोल लफ्टी इटन टी- २० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा शतक पुरा गर्ने खेलाडी बनेका छन्। उनी नेपाली ब्याट्सम्यान कुशल मल्लको कीर्तिमान तोड्दै सबैभन्दा छिटो शतक पुरा गर्ने...

३ वर्ष अगाडि

टी-२० त्रिकोणात्मक सिरिज: नेपालले नामिबियासँग खेल्दै

घरेलु मैदानमा हुन लागेको टी -२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिष्पर्धा हुँदैछ । टियु क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

३ वर्ष अगाडि

क्रिकेटरको नयाँ वर्गीकरण सार्वजनिक, ग्रेड ‘ए’ का ६ जनालाई मासिक १ लाख तलब

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटरको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। जसअनुसार पुरुषतर्फ ३० जना क्रिकेटरलाई चार श्रेणीमा वर्गीकरण गरिएको छ। यस्तै महिलातर्फ १९ खेलाडी वर्गीकरणमा परेका छन्।

३ वर्ष अगाडि

नेपाली चिकित्सकबाट दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण

त्रिवि शिक्षण अस्पतालका चिकित्सकको टोलीले दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ । डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले गएको माघ २६ गते सो प्रत्यारोपण गरेको हो । चितवनका ३३ वर्षीय पुरुषलाई...

३ वर्ष अगाडि

घरेलु मैदानमै नेपालको तेस्रो हार, नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित

लिग २ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासागको दुवै खेलमा पराजित भएको थियो । नेपालका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए...

३ वर्ष अगाडि

नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य, मध्यक्रममा खराब ब्याटिङ

आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ। टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा १७२ रन बनाएको हो।

३ वर्ष अगाडि

नेदरल्याण्ड्स विरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

३ वर्ष अगाडि

लिग टु सिरिज : नेपाल र नेदरल्यान्ड्सबीच आज प्रतिस्पर्धा

काठमाडौं । आईसीसी विश्वकप लिग टूको नेपालमा जारी त्रिकोणात्मक शृंखलाको अन्तिम खेल आज हुँदैछ । अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्नेछ । यी दुवै टोली नामिबियासँग पराजित भइसकेको कारण लिगमा...

३ वर्ष अगाडि

दादुरा–रुबेलाविरुद्धको खोप अभियान देशभर सुरु, कहिलेसम्म पाइन्छ लगाउन ?

आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान देशैभर प्रारम्भ भएको छ । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितका अनुसार दादुरा, रुबेला खोप अभियानको कार्यक्रम फागुन १३ देखि चैत ७...

३ वर्ष अगाडि
1 190 191 192 193 194 724