डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो, १० वटा जिल्ला उच्च जोखिममा

हाल काठमाडौंमा सबैभन्दा धेरै ९ हजार ४९६ जनामा डेंगु देखिएको छ। यस्तै, ललितपुरमा ६ हजार ४९८, मकवानपुरमा २ हजार ६९१ जनामा डेंगु देखा परेको छ ।

एनएमबी बैंकले दियो ७ सय पीपीई, कोष र आविष्कार केन्द्रलाई पनि सहयोग

एनएमबि बैंकले कोभिड–१९ विरुद्ध प्रतिरक्षाको लागी सरकारलाई ७ सय पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) प्रदान गरेको छ । बैंकले सरकारलाई देशैभरी रहेका ७ वटै प्रदेश कार्यालय मार्फत ७ सय पीपीइ बितरण गरेको हो ।

बालोन डी ओर अवार्डमा मेस्सीको कीर्तिमान,छैटौँ पटक जिते उपाधि

काठमाडौं । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले कीर्तिमानी छैटौँ पटक बालोन डी ओर अवार्ड जितेका छन्। सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै...

मौसममा बदली, पहाडी भेगमा पानी पर्ने सम्भावना

रातिदेखि पश्चिमी वायुको प्रभाव बिस्तारै कम हुने भएकाले पानी पर्ने सम्भावना छैन । प्रदेश एकमा आंशिक बद्ली मात्रै हुनेछ ।

के कारणले लाग्छ जण्डिस ? यसबारे भ्रम र यथार्थ

काठमाडौं । सरल भाषामा आँखा, छाल र मुखभित्र पहेलो हुनुलाई जन्डिस भनिन्छ । यो कुनै रोग नभएर विभिन्न रोगमा देखिने लक्षणमात्र हो ।...

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको आजको भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो। यसअघि १८ जेठमा सुनले नयाँ रेकर्ड राख्दै १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आगामी दुई वर्षमा आवास पुननिर्माण सकिने, धरहरालाई १ अर्ब

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले भुकम्पमा भत्किएका घरको पुननिर्माण आगामी दुई वर्षमा सम्पन्न गर्ने बताएका छन् । संसदमा बुधवार आर्थिक वर्ष...

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘जेएन.१’

कोरोना भारइसको नयाँ सव-भेरियन्ट 'जेएन.१' नेपालमा पनि देखिएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि फेला परेको जनाएको छ।

‘धमनीहरुको अवरोध बाहेक अन्य कारणले पनि हुन सक्छ हृदयघात’

 काठमाडौं, २२ बैशाख। आमरुपमा हृदयघातको मुख्य कारण धमनीहरुको अवरोधलाई मानिँदै आएपनि एक चर्चित भारतीय चिकित्सकले गरेको नयाँ शोधबाट यसको अरु कारणहरु पनि हुनसक्ने तथ्य...

दुर्घटना गराएर भागेका झांक्री पक्राउ

दुर्घटना गराएर फरार भएका झाँक्री प्रकाश भुजेल पक्राउ परेका छन् । उनी सामाजिक सञ्जालमा भाइरल छन् । उनलाई प्रहरी वृत्त बौद्धको टोलीले जोरपाटी क्षेत्रबाट पक्राउ गरेको हो । भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले शंकरापुरमा बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।