एसियन फुटबल कन्फेडेरेसन (एएफसी) च्याम्पियन्स लिग (सीएल) को ड्र सार्वजनिक भएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता अगस्ट २३ सम्म १७ हजार ८६७ जनामा डेंगु संक्रमण पुष्टी भएको छ । १३ जनाको मृत्यु भइसकेको छ ।
सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । बिहीबार नेपाली बजारमा छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ...
अमेरिकन सकर क्लब इन्टर मियामी युएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न सेमिफाइनल खेलमा सिनसिनाटीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै मियामी उपाधि नजिक पुगेको हो ।
महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो जीत निकालेको छ। मलेसियामा जारी चार देश सम्मिलित उक्त प्रतियोगितामा नेपाली महिला क्रिकेट टिमले बुधबार कुवेतलाई ३४ रनले पराजित गरेको हो।
काठमाडौं । लिओनल मेसी आवद्ध अमेरिकन क्लब इन्टर मायामीले पहिलो उपाधि जितेको छ । आइतबार बिहान भएको लिग्स कपको फाइनलमा नासभिल एससीलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै इन्टर मायामी च्याम्पियन बनेको हो...
नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ को उपाधि प्रितम राई(भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की(थाइल्यान्ड)ले हात पारेका छन्।
फोर्डका ४८ बिलियन र जीएमको ४६ बिलियन सेयर बजार भएको अवस्थामा भाइन फाष्टको ८५ विलियन पुगेको हो । यसले मोटर उद्योगका दिग्गजलाई पछी पार्दै नयाँ विदुतीय सवारी उत्पादक अगाढी बढिरहेको...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेंगुको संक्रमण बढ्दै गएपछि सबै अस्पताललाई डेंगु संक्रमणको उपचार प्रभावकारी गर्न निर्देशन गरेको छ।
नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित स्ट्राइकर सावित्रा भण्डारीले युरोपेली फुटबलमा डेब्यु गोल गरेकी छिन् । प्रि सिजन खेलमा हापोएल रानानाका तर्फबाट उनले गोल गरेकी हुन् । । जसमा हापोएल रानाना...
© 2026 Cloud Patrika. All Rights Reserved.