नेपाली बालनाटक ‘करेसा कन्सर्ट’ को पहिलो मञ्चन भारतको कोलकतामा

काठमाडौं, २६ मंसिर । नेपाली बालनाटक ‘करेसा कन्सर्ट’ को पहिलो मञ्चन भारतको ‘कोलकता अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’मा भएको छ । कोलकतास्थित भारत सरकारको इन्टर्न जोनल कल्चरल...

ताेलामै २६ सयले घट्याे सुन

नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको भाउ आज घट्दै प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

नेपाल भित्रियो सर्वाधिक रुचाइएको ‘नेक्सन ईभी म्याक्स’

कम्पनीले नेपालमा ‘नेक्सन ईभी म्याक्स’ ४६ लाख ४९ हजार रुपैयाँ सुरुआती मूल्यमा भित्र्याएको हो । २०२३ को नेपालमा सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक एसयूभीको नयाँ संस्करण नेक्सन ईभी म्याक्स हो ।

होली पर्व आज, पहाडी भेगमा मनाईंदै

आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली, पहाडी जिल्लाहरूमा मनाइँदै छ । पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोलि मनाइन्छ । यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरकफरक दिन सार्वजनिक बिदा दिएको छ ।

‘कौतुहलता सधैँ मनमा रहन्थ्यो,सपना आज पूरा हुँदैछ’

काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सफलताको शुभकामना दिएका छन् । उनले एसिया कपको उद्घाटन खेलमा पाकिस्तानसँग खेल्न लागेकोमा बधाई पनि दिएका छन् ।

चैत्र शुक्ल पक्षः आज चैते दसैंको घटस्थापना

चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ ।

ताेलामा ८०० ले बढ्याे सुनकाे भाउ, पुग्याे ७३ हजार ४००

काठमाडाैं, १२ भदाै । मंगलबार केही घटेर बुधबार स्थिर रहेको सुनको भाउ आज फेरि बढेको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले...

डा.गोविन्द केसीले तोडे अनशन, उपचारका लागि अस्पताल भर्ना

सुदूरपश्चिम पुगेर विभिन्न माग राखेर अनशन बसेका डा. गोविन्द केसीले अनशन तोडेका छन् । धनगढीका स्थानीय दुई बालिका अञ्जली नेपाली र रेनुका चौधरीको हातबाट जुस पिउँदै उनले सोमबार अपराह्न ४ बजे अनशन तोडेका हुन् ।

श्रीलंकासंग ६ विकेटले हार्यो नेपाल

काठमाडौ, १७ मंसिर । काठमाडौंमा जारी तेह्रों दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगीता अन्तर्रगत पुरुष क्रिकेटमा नेपाल श्रीलंकासंग ६ विकेटले पराजित भएको । १ सय...

यी चार वटा प्रदेशमा ‘धेरै भारी’ वर्षाको सम्भावना

दिउँसो वाग्मती, गण्डकी , लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित धेरै भारी वर्षाको सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ । यो क्रम बिहीबारसम्म नै कायम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।