जीवनशैली

चेन्नाईले जित्यो आईपीएलको उपाधि, मुम्बई इन्डियन्सको कीर्तिमान बराबरी

योसँगै चेन्नाईले सबैभन्दा धेरै आईपीएलको उपाधि जित्ने टिममा मुम्बई इन्डियन्सको कीर्तिमानसँग बराबरी गरेको छ । चेन्नाईले यसअघि मुम्बईको नाममा रहेको पाँच उपाधिको कीर्तिमानसँग बराबरी गरेको हो ।

३ वर्ष अगाडि

चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गरिने

काठमाडौं । सरकारले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गरिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०\०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले सार्वजनिक...

३ वर्ष अगाडि

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने...

३ वर्ष अगाडि

दिवा खाजालाई ८ अर्ब ४५ करोड, जङ्क फुड दिन नपाइने

सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छ । उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा ८ अर्ब ४५ करोड विनियोजन गरिएको छ ।

३ वर्ष अगाडि

पुराना सरकारी गाडीहरु ६ महिना भित्रमै लिलामी गरिने

सरकारले विभिन्न सरकारी निकायमा रहेका पुराना तथा प्रयोग विहिन अवस्थामा रहेका गाडीहरुलाई ६ महिना भित्रमै लिलामी गर्ने भएको छ ।

३ वर्ष अगाडि

आलिसानमा गर्जियो नमस्ते नेपाली ब्याण्ड

काठमाडौं । अन्तत नमस्ते नेपाली ब्याण्डको १० बर्ष पछि काठमाडौं स्थित आलिसान लाउन्ज एण्ड वारमा भब्य कन्सर्ट सम्पन्न भएको छ । प्रेम हो एउटा सुनौलो सपना बोलको गीत पहिलो पल्ट...

३ वर्ष अगाडि

विश्वकप क्वालिफायर खेल्ने टोली घोषणा

नेपाल क्रिकेट संघ क्यानले विश्वकप क्वालिफायर खेल्न १६ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ ।

३ वर्ष अगाडि

भारतले जित्यो काभा महिला भलिबलको उपाधि

भारतले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१८ ले जित्यो । योसँगै भारतले अपराजित रहँदै प्रतियोगिता सकेको छ ।

३ वर्ष अगाडि

काभा महिला भलिबल: उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

डिफेन्डिङ च्याक्पियन नेपाल यस पटक भने कास्यमा सिमित बनेको हो । नेपालले उज्वेकिस्तानसँग २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको हो ।

३ वर्ष अगाडि

पीएसजी लिग वानको च्याम्पियन, मेसीको कीर्तिमानी गोल

पेरिस सेन्ट जर्मेन(पीएसजी)ले फ्रेन्च लिग वानको उपाधि जितेको छ। मेसीले कीर्तिमानी गोल गरेको खेलमा पएसजीले ११ औँ पटक लिग वानको उपाधि जितेको हो।

३ वर्ष अगाडि
1 252 253 254 255 256 724