जीवनशैली

गाडी भाडा बढ्यो, लामो दूरीका यातायातमा कहाँ जान कति लाग्छ ? (भाडादरसहित)

विभागले दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातातात रुटमा सञ्चालन हुने) सार्वजनिक यात्रुबाहक सवारी साधनको भाडादर ३.५ प्रतिशतले वृद्धि गरेको छ ।

४ वर्ष अगाडि

यी प्रदेशमा मेघगर्जन र हावाहुरीसहित बर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

४ वर्ष अगाडि

भावनाहरू पोख्न सामाजिक सञ्जालको सहारामा समीक्षा, लेख्छिन्–’सबैको नजरमा राम्रो बन्न सकिँदैन’

उनले सामाजिक सञ्जाल फेसबुकमा एक तस्वीर सार्वजनिक लेखेकी छिन्, हर कोहीको नजरमा राम्रो बन्न त सकिदैन। बस् आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस्।'

४ वर्ष अगाडि

गायक राजु लामाले गरे सफलतापूर्वक सगरमाथा आरोहण

काठमाडौं । गायक राजु लामाले सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामाले सर्वोच्च शिखर चढेका हुन् ।सोमबार बिहान ६ बजेर ४० मिनेट जाँदा...

४ वर्ष अगाडि

नाइटिङ्गल नर्सिङ्ग अवार्ड २०७७ बाट वरिष्ठ नर्स विमला श्रेष्ठ सम्मानित

तीन दशक भन्दा बढि समय नर्सिङ्ग क्षेत्रमा क्रियाशिल वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिङ्गल नर्सिङ्ग अवार्ड २०७७ बाट सम्मानित भएकी छन् ।

४ वर्ष अगाडि

अस्ट्रेलियाका पूर्वअलराउन्डर एन्ड्रयु साइमण्ड्सको दुर्घटनामा परी निधन

४६ वर्षीय साइमन्ड्सको उत्तरी क्विन्सल्यान्डमा कार दुर्घटनामा मृत्यु भएको स्थानीय संचार संस्था र उनका साथी खेलाडीहरूले यसको पुष्टि गरेका छन् ।

४ वर्ष अगाडि

मौसममा बद्ली, यी स्थानमा चट्याङ्सहित वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायु र भारतको विहार, पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ।

४ वर्ष अगाडि

पिज्जा हटले नेपालमा ल्यायो सान फ्रान्सिस्को शैलीको पिज्जा

पिज्जामा शेफको विशेष सस र एक्स्ट्रा भर्जिन आलिभ आयल ड्रिजलको प्रयोग गरिने कम्पनीले बताएको छ ।

४ वर्ष अगाडि

सांघाइ लकडाउनको प्रभावः टोयोटाले गर्‍यो उत्पादनमा कटौती

टोयोटाले सांघाइमा कोरोना भाइरस लकडाउनका कारण यस महिना जापानमा रहेका आफ्ना कारखानाहरुमा थप उत्पादन लाइनहरुमा सञ्चालन स्थगित गर्ने जनाएको छ ।

४ वर्ष अगाडि

सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घट्यो, चाँदी पनि ओरालो

सुनको मूल्य बुधबार पनि ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ७ सय रूपैयाँ घटेको सुनको मूल्य एक हजार रूपैयाँ घटेको हो ।

४ वर्ष अगाडि
1 356 357 358 359 360 725