१३ औं सागको खर्च विवरण सार्वजनिक
नेपाल सरकारबाट प्राप्त १ अर्ब २३ करोड १८ लाख ४८ हजार, टिकटबाट २ करोड ६७ लाख ११ हजार ६ सय ७५ रुपैयाँ विज्ञापनबाट २० लाख ९९ हजार १ सय ५० तथा सहभागी राष्ट्रबाट प्राप्त ११ करोड २१ लाख ३५ हजार ५ सय ९८ रुपैयाँ गरि कुल १ अर्ब ३७ करोड २७ लाख ९४ हजार ४ सय २३ रुपैयाँ आम्दानी भएको बताइएको छ।
वेष्ट इन्डिज ‘ए’ विरुद्ध कप्तान रोहितको अर्धशतक
काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन् । उनले २७ बलमा अर्धशतक पूरा गरेका हुन् ।...
पाँच महिनासम्म स्वास्थ्यकर्मीकै बीमा रकम अड्काउँदै मणिपाल शिक्षण अस्पताल
कोभिड–१९ महामारीमा जनताको जीवन वचाउन आफ्नो ज्यान जोखिममा राखेर अग्रमोर्चामा खटिने मणिपाल मेडिकल कलेजका स्वास्थ्यकर्मी र कर्मचारीलाई आफ्नै बीमावापतको रकम पाउन गाह्रो परेको छ ।
स्वास्थ्य सेवा अवरुद्ध भइरहे नेपालमा प्रतिदिन थप २२ बालबालिकाको मृत्यु हुने प्रक्षेपण
युनिसेफले ‘द ल्याण्डसेट ग्लोबल हेल्थ’ मा हालै प्रकाशित जोन्स हप्किन्स ब्लुमबर्ग जनस्वास्थ्य शिक्षालयका शोधकर्ताले गरेको अध्ययनलाई उल्लेख गर्दै नेपालमा आगामी ६ महिनासम्म प्रतिमहिना थप ६७० जनासम्म बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी दिएको हो ।
सुनको मूल्य एकैदिन तोलामा १७ सय बढ्यो
साताको पहिलो दिन सुनचाँदी दुवैको मूल्य बढेको छ। सुन तोलामा १ हजार ७ सय र चाँदी २५ रुपैयाँ बढेको हो।
यूरोकपको फाइनलमा पुग्यो स्पेन, फ्रान्स पराजित
स्पेन यूरोकप फुटबलको फाइनल प्रवेश गरेको छ । लामिन यामलले युरोमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाएको खेलमा फ्रान्सविरुद्ध पुनरागमन जित निकाल्दै स्पेन युरो २०२४ को फाइनलमा प्रवेश गरेको हो । मंगलबार राति म्युनिख एरेनामा भएको पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ ले हराएर फाइनल पुगेको हो ।
टेकुको फोहोरलाई दुर्गन्धरहित बनाउन जीवातु हालेर प्लाष्टिकले छोपियो
काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ।
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
अघिल्लो दिनको तुलनामा आईतबार सुन प्रतितोला दुईसय रुपैयाँ घटेर ९८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
चर्चित फुटबल खेलाडी म्याराडोनाको निधन
काठमाडौं । चर्चित फुटबल खेलाडी एवं प्रशिक्षक डियगो म्याराडोना निधन भएको छ। मस्तिष्क घातका कारण ६० वर्षको उमेरमा अर्जेन्टिनाको टिग्रेस्थित आफ्नै घरमा निधन...
नेपालले ओमानलाई ८४ रनले हरायो, सन्दीप र कुशलको कीर्तिमान
नेपालको जितमा कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे भने सन्दिपले पनि आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गरेर कीर्तिमान बनाएका छन् । उनले ४२ खेलमा १०० विकेट लिँदै विश्व रेकर्ड कायम गरेका हुन् ।