जीवनशैली

हेलमेटको व्यापार: अनलाइन सपिङको कारण पसलमै गएर किन्ने ग्राहक घटे

–जितेन्द्र खनाल काठमाडौं, २५ भदौ । आजभन्दा तीन महिना अगाडि जेठ पहिलो साता तिर महानगरीय ट्राफिक प्रहरी महाशाखाले पत्रकार सम्मेलन गरी मोटरसाइकलको पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याउन...

७ वर्ष अगाडि

डेङ्गुले देशभर आतङ्क सिर्जना गरेपछि राष्ट्रिय सङ्कट घोषणा गर्न माग

काठमाडाैं, २५ भदाै । राष्ट्रियसभाको बैठकमा नेपाली काङ्ग्रेसका राधेश्याम अधिकारीले लामखट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय सङ्कट घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको...

७ वर्ष अगाडि

आजदेखि भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ एक्स्पो, के के छन् विशेष ?

काठमाडौं, २५ भदौ । फर्निचर तथा फर्निसिङ एक्स्पोको सातौं संस्करण (फर्नेक्स २०१९) काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । एक्स्पोको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गरेका हुन् । आजदेखि सुरु भएको एक्स्पो...

७ वर्ष अगाडि

पाँच किलोमिटर जिप चढेको भाडा रु १३० !

म्याग्दी, २५ भदाै । बेनीको महारानी थानदेखि बेनी नगरपालिका–४ डाँडाखेत जोड्ने सडकमा यातायात सेवा दिने व्यवसायीले मनोमानी भाडा असुल्ने गरेका छन् । बेनी नगरपालिका, जिल्ला प्रशासन र यातायात व्यवसायीका प्रतिनिधिको...

७ वर्ष अगाडि

भारतीय अटोमोवाइल मन्दीमा उबर र ओलालाई दोष, के नेपालमा पठाओ र टूटलले यस्तै बनाउला ?

काठमाडौं, २५ भदौ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले अटोमोवाइल क्षेत्रमा देखिएको मन्दिलाई उबर तथा ओलाजस्ता सेवा प्रदायकलाई जिम्मेवार ठहराएकी छिन् । युवाहरु नयाँ कार किन्नुको साटो ट्याक्सीका रुपमा उबर र...

७ वर्ष अगाडि

झापाको विर्तामोडमा टिम्वर क्राफ्टको शाखा, प्रदेश १ मा बजार विस्तारको लक्ष्य

काठमाडौं, २४ भदौ । विगत लामो समय देखि स्कीन ढोकाहरुको उत्पादन तथा बिक्री वितरण गर्दै आएको टिम्वर क्राफ्ट प्रालिको शाखा झापाको विर्तामोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मंगलवार एक...

७ वर्ष अगाडि

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय धराशायी

भक्तपुर, २४ भदाै । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय सञ्चालकहरुले तीन तहको कर र अनिवार्य स्थायी लेखा नम्बर(प्यान) ले पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय सङ्कटमा परेको बताएका छन् । भक्तपुर...

७ वर्ष अगाडि

औषधि नखाइ नियन्त्रण गर्न सकिन्छ उच्च रक्तचाप, यस्ता छन् तरिका

काठमाडाैं । अस्वस्थ खानपान र जीवनशैलीको कारण आजभोली धेरैलाई उच्च रक्तचापको समस्याले सताएको पाइन्छ । यदि तपाईं पनि उच्च रक्तचापको समस्याबाट पिडित हुनुहुन्छ र कसरी रक्तचाप नियन्त्रण गर्ने भनेर चिन्तित...

७ वर्ष अगाडि

७ सयले घट्यो सुनको भाउ, प्रतितोला ७१ हजारमा कारोबार

काठमाडौं, २४ भदौ । मंगलवार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले घटेर ७१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले बताएको छ । सोमवार ७१ हजार ७ सय रुपैयाँमा कारोबार...

७ वर्ष अगाडि

बढ्न थाल्यो डेङ्गु परीक्षण गर्न आउनेको संख्या, काठमाडौंमा मात्रै १ हजार ३५० संक्रमीत

काठमाडौं, २४ भदौ । पछिल्ला नौ दिनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीमध्ये एक हजार ३५० मा डेङ्गु रोगको सङ्क्रमण भेटिएको छ...

७ वर्ष अगाडि
1 673 674 675 676 677 724