जीवनशैली

चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई सवारी हस्तान्तरण

शनिबार नेपालका लागि चिनियाँ राजदुत छन सोङले एक कार्यक्रमकाबीच विद्युतीय सवारीसाधन चिकित्सालयलाई हस्तान्तरण गरेका हुन् ।

२ वर्ष अगाडि

मनकामना केवलकार सेवा सुभारम्भको २७औं बर्षमा प्रवेश

कम्पनीका अनुसार मनकामनामा केवुलकार हाताभित्र नै सुविधा सम्पन्न रिसोर्टको निर्माणको अन्तिम चरणमा पुगेको छ ।

२ वर्ष अगाडि

एमालेको सभाका कारण दरवारमार्गमा सवारी डाइभर्सन

प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा (एमाले) ले आज काठमाडौंको सडकमा प्रदर्शन गर्दैछ । दरबारमार्गमा प्रदर्शनपछि सभा राखिएको छ । सोहीकारण बिहानैबाट सवारी डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

२ वर्ष अगाडि

अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र, नगरे कारबाही

टिकटसहितका अरु सेवाको विवरणसमेत खुलाएर सेवाग्राहीलाई जानकारी गराउन मन्त्रालयले पत्राचार गरेको छ ।

२ वर्ष अगाडि

भिटामिन सी को पावरहाउस सुन्तला, स्वास्थ्यका लागि फाइदाजनक

सुन्तलामा भिटामिनसी पर्याप्त मात्रामा पाइन्छ,जसले हाम्रो छालालाई चाउरिनबाट बचाउँछ ।

२ वर्ष अगाडि

अब औषधि बेच्दा सेतो एप्रोन अनिवार्य, नाम र पद उल्लेख गरिएको हुनुपर्ने

फर्मासिस्टले सेतो एप्रोनको हरियो ब्याकग्राउन्ड र सहायकले निलो ब्याकग्राउन्डमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अंकित भएको एप्रोन प्रयोग गर्नुपर्ने परिषद्ले जनाएको छ ।

२ वर्ष अगाडि

सिपमूलक तालिम लिएका ३० जनालाई ‘अन द जब ट्रेनिङ्’,१८ हजार रुपैयाँ पारिश्रमिक

कार्यस्थलमा सिप सिक्ने प्रशिक्षार्थीले मासिक कम्तीमा १८ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन् । जसमा कार्यस्थल रहेको उद्योगबाट ९ हजार रुपैयाँ र फाउन्डेसनले ९ हजार रुपैयाँ प्रदान गर्नेछन् ।

२ वर्ष अगाडि

नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग

प्रधानमन्त्री ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता र विधिलाई ख्याल गर्दै खेल क्षेत्रका निकाय र संस्थाले आफूूलाई पारदर्शी बनाउनुुपर्नेमा जोड दिएका थिए ।

२ वर्ष अगाडि

चीनमा वजन घटाने औषधि वेगोवीको विक्री शुरु

यसले भोक कम लाग्ने बनाउनुका साथै विरामीलाई कमजोर महशुस गराउदैन । तथापि, केही प्रयोगकर्ताहरूको लागि साइड इफेक्टहरू जस्तै वाकवाकी र उल्टी हुन सक्ने बताइएको छ ।

२ वर्ष अगाडि

अल्ट्रा रेस युटिएमबी बाई मलेसियाको उपाधि प्रिया राईलाई

मलेसियामा भएको अल्ट्रा रेस युटिएमबी बाई मलेसियाको उपाधि नेपाली अल्ट्रा धावक प्रिया राईले जितेकी छन् ।

२ वर्ष अगाडि
1 109 110 111 112 113 715