जीवनशैली

एकैदिन प्रतितोला ४ हजार रुपैयाँले घट्यो सुनको मूल्य

आइतबार चाँदी प्रतितोला १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

२ वर्ष अगाडि

फ्रेन्च ओपनको उपाधि पोल्यान्डकी इगा स्वाटिकलाई

फ्रेन्च ओपन महिला लन टेनिसको उपाधि पोल्यान्डकी इगा स्वाटिकले जितेकी छिन् । उनले इटालियन जस्मिन पाओलिनीलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गर्दै शनिबार उपाधि कब्जा गरेकी हुन् ।

२ वर्ष अगाडि

अस्ट्रेलियाको लगातार दोस्रो जीत, इङ्ल्याण्ड ३६ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई ३६ रनले पराजित गरेको छ । सुरुवाति ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा २०१ रन बनाएको थियो । २०२ रनको विजय लक्ष्य पछ्याएको...

२ वर्ष अगाडि

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाको १ लाख ४५ हजार पुग्यो

सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । बिहीबार मात्रै नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

२ वर्ष अगाडि

फिफा विश्वकप छनोट : पाँच खेलमा नेपाल अंकबिहीन, खायो १८ गोल

फिफा विश्वकप २०२६ दोस्रो चरण छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो लेगमा पनि नेपाली राष्ट्रिय फुटबल टोली पराजित भएको छ।

२ वर्ष अगाडि

टी-२० विश्वकप : सुपर ओभरमा पाकिस्तानविरुद्ध अमेरिकाको सनसनीपूर्ण जित

आईसीसी टी-२० विश्वकपमा सहआयोजक अमेरिकाले पाकिस्तानविरुद्ध सनसनीपूर्ण जित निकालेको छ। टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १५९ रन बनाएको थियो।

२ वर्ष अगाडि

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकैदिन तोलामा १८ सयले बढ्यो

सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले अहिलेसम्म कायम सबै मूल्यलाई उछिन्दै छापावाल सुन तोलामा १ लाख ४४ हजार रुपैयाँ कायम...

२ वर्ष अगाडि

विश्वकपको इतिहासमै युगान्डाको पहिलो जित

बिहीबार बिहान भएको खेलमा पीएनजीले प्रस्तुत गरेको ७८ रनको लक्ष्य युगान्डाले १८.२ ओभरमा सात विकेट गुमाएर भेट्टायो । विश्वकप २०२४ मा डेब्यु गरेको युगान्डाले पहिलो जित निकाल्दै इतिहास बनाएको हो...

२ वर्ष अगाडि

विश्वकप छनोट: दोस्रो लेगमा आज नेपाल र यूएई भिड्दै

फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को दोस्रो चरण छनोट अन्तर्गतको दोस्रो लेगमा आज (बिहीबार) नेपाल र संयुक्त अरब इमिरेन्टस् (यूएई) भिड्दैछन्। साउदी अरबको प्रिन्स मोहम्मद विन फैद स्टेडियममा...

२ वर्ष अगाडि

उच्च रेकर्ड बनाएको सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ घट्यो

सुन–चाँदीको मूल्य घटेको छ। मंगलबार प्रतितोला एक हजार सात सय रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।

२ वर्ष अगाडि
1 149 150 151 152 153 716