आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण १६३ एक्यूआइ मापन गरिएको हो ।
६० वर्षमा पहिलो पटक जनसंख्या घटेको चीन हालै बढ्दो क्लबमा सामेल भएको छ ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफूसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न सरकारलाई ३ हप्ताको अल्टिमेटम दिएका छन् ।
काठमाडौं । नेपालका ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघका अनुसार इन्दु बर्मा, रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र...
नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ । हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि...
काठमाडौं । फिल्म ‘महाजात्रा’ आजबाट पाचौँ सातामा प्रवेश गरेको छ। प्रदीप भट्टराई निर्देशित यस फिल्मले चौथो सातासम्म नेपालमा मात्रै १५ करोड ९० लाख रुपैयाँ कमाइ गरेको छ। अन्तर्राष्ट्रियबजारमा १० करोड...
ओमानको अल अमरेत क्रिकेट मैदान टर्फ १ मा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १९ रनको योगफल तयार पारेको हो।
काठमाडौं । एसीसी इमर्जिङ कपको सेमिफाइनलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध ब्याटिङ गरिरहेको छ । नेपालबाट अर्धशतक बनाएका सन्दीप जोरा आउट भएका छन् । ओमानको अल अमेरत क्रिकेट मैदानमा...
एसीसी टी-२० प्रिमियर कप अन्तर्गत आज सेमिफाइनल चरणका दुई खेल हुँदै छन्। प्रतियोगिताको फाइनलमा प्रवेश गर्न आज नेपालले यूएईको सामना गर्दै छ।
नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.