दाउन्ने क्षेत्रमा आज सवारी साधनको लामो जामका कारण यात्रु समस्यामा परेका छन् ।
सुनचाँदीको भाउले आज फेरि कीर्तिमान कायम गरेको छ । आइतबार सुनको भाउ एकैदिन तोलामा १ हजार ३ सय रुपैयाँले बढेकाे छ।
जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति ८ः३० बजेतिर आलिताल गाउँपालिका–४ जाल्टुडामा म१च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको भीनपा ००१ ह...
देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु–कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज...
शुक्रबार सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेकाे छ। आज सुनको भाउ तोलाको २ लाख ६९ हजार ३ सय पुगेकाे छ।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ गर्दी का २० वर्षीय तृशल महतो रहेका छन् ।
सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ।
सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा बिहीबार रातभर धनुर्मास पूजा आराधना गरिएको छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ...
बिहीबार उच्च मूल्य रेकर्डबाट सुन र चाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ।
आज क्रिसमस । हरेक वर्ष क्रिसमस २५ डिसेम्बरकै दिन मनाइन्छ । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म यसराइलको वेथलेहेममा भएको थियो।
© 2026 Cloud Patrika. All Rights Reserved.