जीवनशैली

‘होण्डा मनसुन एक्सचेन्ज’ उपहार योजना : ७ हजार बोनस र ४ हजार क्यासब्याक पाइने

नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

४ वर्ष अगाडि

अन्तर्राष्ट्रिय योग दिवस: के नेपालबाटै भएको थियो योगको सुरुवात ? योग गर्नुका फाइदा

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि...

४ वर्ष अगाडि

फेरि बढ्यो गाडी भाडा, कुन रुटमा कति पुग्यो ? (भाडादरसहित)

सरकारले लामो दूरीका सार्वजनिक गाडीमा बढाएको भाडा दर सार्वजनिक गरेको छ । सरकारले अन्तर प्रदेश चल्ने देशभरका रुटमा लागू हुने गरी सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

४ वर्ष अगाडि

इन्धनको मूल्यमा चर्को वृद्धि, पेट्रोलको मूल्य २ सय नजिक

आइबार राती एक विज्ञप्ति जारी गर्दै उसले पेट्रोलको मूल्यमा हालसम्मकै उच्च वृद्धि गरी १९९ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले वृद्धि गरिएको छ ।

४ वर्ष अगाडि

चलचित्र विकास बोर्ड अध्यक्ष पदमा आवेदन माग, आवेदकका लागि यस्ता छन् योग्यता

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ ।

४ वर्ष अगाडि

स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा, दक्षिण एसियाली मानिसको आयु पाँच वर्ष घट्यो

सन् २०१३ पछि विश्वमा भएको वायु प्रदुषणको कारणको ४४ प्रतिशत हिस्सा भारतको छ । उता चीनले भने वायु प्रदुषण नियन्त्रण युद्धस्तरमा गरेको छ ।

४ वर्ष अगाडि

एसीसी महिला टी–२०: नेपालको लगातार दोस्रो जित, कुवेत २५ रनले पराजित

नेपालले सोमबार बहराइन र मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताका विजेता र उपविजेताले १७ औँ टी-२० एसियन कपमा स्थान पक्का गर्नेछन् ।

४ वर्ष अगाडि

चलचित्र ‘म’ को सस्पेन्स–थ्रीलर टिजर सार्वजनिक

काठमाडौं । सुवर्ण थापा निर्देशित चलचित्र ‘म’ को टिजर सार्वजनिक भएको छ। आगामी साउन २० गतेबाट प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको टिजर सस्पेन्स र थ्रीलर शैलीमा तयार पारिएको छ।...

४ वर्ष अगाडि

युद्ध र हिंसाका कारण विश्वभर ३.६५ कराेडभन्दा बढी बालबालिका विस्थापित

संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाको संख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ ।

४ वर्ष अगाडि

नेपाली नर्स बेलायत पठाउन श्रम सम्झौताका लागि मन्त्रिपरिषदले दियो स्वीकृति

। नेपाली नर्सलाई बेलायत पठाउनका लागि श्रम सम्झौता गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

४ वर्ष अगाडि
1 341 342 343 344 345 717