जीवनशैली

नेपालमा पहिलो पटक आमाको दूध राख्न मिल्ने ‘ ह्युमन मिल्क बैंक’ सञ्चालन

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा वृहत्त स्तनपान व्यवस्थापन केन्द्र (ह्युमन मिल्क बैंक) सञ्चालनमा आएको छ ।

४ वर्ष अगाडि

शरीरमा क्याल्सियमको कमी त छैन् ? देखिन्छन् यस्ता समस्या

आवश्यक मात्रामा क्याल्सियम नपुगेमा मानव शरीरमा विभिन्न असर देखापर्न सक्छन् । जसको कारण हड्डीसम्बन्धी विभिन्न रोग देखापर्ने गर्छन् । हाडजोर्नीलाई मजबुत बनाउन तथा मुटु स्वस्थ राख्नसमेत मानव शरीरमा क्याल्सियमको आवश्यकता...

४ वर्ष अगाडि

फ्राइडे रिलिज: कृष्णलीला, प्रेमगञ्ज, माईकल अधिकारीबीच त्रिपक्षीय प्रतिस्पर्धा

चलचित्रमा नरेश पौड्याल, रश्मी भट्ट, गीता अधिकारी, संजोग रसाईली, पवन भट्टराई, बाल कलाकार आयुषी ढकाललगायतको पनि अभिनय छ ।

४ वर्ष अगाडि

सुहाना थापाको फस्टलुकसहित फिल्म ‘भगवत् गीता’ को घोषणा

कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रवार सुहाना थापाको फस्टलुकसहित फिल्म ‘भगवत् गीता’को घोषणा गरिएको छ ।

४ वर्ष अगाडि

नेपालमा पहिलो पटक आमाको दूध राख्न मिल्ने ‘मिल्क बैंक’ सञ्चालन हुँदै, शुक्रवार उद्घाटन

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा वृहत्त स्तनपान व्यवस्थापन केन्द्र ‘ह्युमन मिल्क बैंक’ सञ्चालनमा आउने भएको छ ।

४ वर्ष अगाडि

टाटा कमर्सियल गाडीमा सिप्रद्धीले ल्यायो दशैँ अफर

टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रद्धी ट्रेडिङले कमर्सियल गाडीलाई लक्षित गरी दशैँ अफर ल्याएको छ ।

४ वर्ष अगाडि

‘एडिज’ प्रजातिको लामखुट्टेको टोकाइबाट ‘डेँगु’ फैलिने, यी लक्षण देखिएमा ध्यान दिनुहोस्

केही सातायता नेपालका विभिन्न भागहरुमा डेंगु रोगको प्रकोप बढेको छ । राजधानी काठमाडौं लगायत चितवन पोखरा र तराईका विभिन्न जिल्लाहरुका डेंगुका लागेका बिरामीको संख्या बढेको छ ।

४ वर्ष अगाडि

मस्कले किन गरे म्यानचेस्टर युनाइटेड किन्ने ‘मजाक’ ?

एलन मस्कले आफूले इङ्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड पीएलसी किन्न जाँदैछु भन्ने कुरामा मजाक गरेको बताए ।

४ वर्ष अगाडि

दोधारा चाँदनीमा भाइरल ज्वरोको बिरामी बढ्यो

दोधारा चाँदनी नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक भाइरल ज्वरोका बिरामी आउने गरेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले जनाएको छ ।

४ वर्ष अगाडि

भारतसहित २० देशमा फैलियो ओमिक्रोनको सब-भेरियन्ट ‘सेन्टोरस’, महामारीको अर्कोरुप बन्न सक्ने

यो भेरियन्ट भारतमा जुलाईमा द्रुत रूपमा बढ्न शुरु भएको थियो त्यसपछि एसिया र युरोप लगायत २० वटा देशहरूमा फैलिएको छ।

४ वर्ष अगाडि
1 327 328 329 330 331 717