राष्ट्रिय फूटबल टीमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने

चैतदेखि नेपाली खेलकुदका कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेका छैनन् । यसअघि अखिल नेपाल फूटबल संघ (एन्फा) ले साउनमा विश्वकप छनोटका खेलका लागि राष्ट्रिय टोलीको अभ्यास सुरु गर्ने तयारी गरेको थियो ।

कोरोना संक्रमितको उपचार गर्ने स्वास्थ्यकर्मीमा लक्षण देखिए क्‍वारेन्टिनमा बस्‍नुपर्ने

संक्रमितको उपचार गर्ने सबै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा कोरोना संक्रमण देखिए वा लक्षण मात्र देखिए पनि क्‍वारेन्टिनमा बस्नु पर्ने भएको छ ।

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार

छापावाला सुनको भाउ आज बढेर ९४ हजार ९ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ४सय रुपैयाँले नै बढेर ९४ हजार ४ सय रुपैयाँ पुगेको छ ।

सार्वजनिक यातायात सरकारको नियम लत्याउँदै ५० प्रतिशत बढी भाडा अशुल्दै

सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन ।

न्यूनचापीय क्षेत्र अरब सागरतिर सर्ने क्रममा, कस्तो रहन्छ तीनदिनको मौसम ?

यसको प्रभाव नेपालमा थोरै परेकोले केही क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भए पनि अरु क्षेत्रमा भने सामान्यतया सफा महाशाखाले जनाएको छ ।

सुनचाँदीको भाउ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलामा ६ र चाँदी तोलामा २० रुपैयाँ घटेको हो । छापावाल सुन बुधबार घटेर तोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

एन्टिजेन किट प्रयोगबाट कोरोना परीक्षणको अनुमति, शुल्क एक हजारमात्रै

एन्टिजेन्ट किट प्रयोग गरी कोरोना परीक्षण गर्न राष्ट्रिय प्रयोगशालाले अनुमति दिएका प्रयोगशालाहरुले पाउनेछन्। स्वास्थ्य सेवा विभाग र एफडिएबाट स्वीकृति प्राप्त किट मात्रै प्रयोग गर्न पाइनेछ।

सुनचाँदीको भाउ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुन तोलामा ५ सय र चाँदी २० रुपैयाँ घटेको हो ।

निम्न चापीय क्षेत्र नेपालतर्फ नजिकिंदै, कस्तो रहन्छ आगामी तीन दिनको मौसम ?

उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम उत्तर पश्चिमी दिशातर्फ सर्दा मौसममा बदली भएको महाशाखाले जनाएको छ ।

‘आईसीयू र भेन्टिलेटर अपुग भयो,आकस्मिक बाहेकको शल्यक्रिया नगर्नू’

स्वास्थ्य मन्त्रालयको अनुसार अहिले देशभर देशभर ३३ हजार ८ सय ८० जना सक्रिय संक्रमित छन्। २७९ जनाको आईसीयूमा र ६७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। जसमा सबैभन्दा बढी बागमती अञ्चलमा रहेको छ ।