जीवनशैली

नयाँ स्कोडा र्‍यापिड टीएसआई नेपालमा, के छन् यसका विशेषता ?

नयाँ र्‍यापिडमा पनि ‘पार्कट्रोनिक रियर पार्किङ सेन्सर’, ‘एन्टी–ग्लेर इन्टेरियर रियर भ्यु मिरर’, ‘रफ रोड प्याकेज’, ‘फ्युल सप्लाई कट–अफ’ र ‘फ्लाटिङ कोड सिस्टम’सहितको ‘इन्जिन इमोबिलाइजर’ जस्ता सुरक्षा फिचर राखिएका छन्।

६ वर्ष अगाडि

घट्यो सुन,चाँदीको मूल्य

नेपाली बजारमा सुन चाँदीको भाउ ओरोलो लागेको छ । अघिल्लोदिनको तुलनामा सुन तोलाको प्रतितोला दुईसय रुपैयाँ र चाँदी १५ रुपैयाँले सस्तिएको हो ।

६ वर्ष अगाडि

सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घट्यो

नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख दुई हजार ६ सय रुपैयाँ कायम छ । तेजावी सुनको मूल्य एक लाख दुई हजार एक सय निर्धारण गरिएको छ ।

६ वर्ष अगाडि

उपत्यकामा अत्यावश्यक बाहेकका सेवा बन्द, के-के खुल्छ ?

उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि आइतबारदेखि दुई हप्ताको लागि जिल्ला प्रशासनबाट प्रवाह हुँदै आएका केही सेवा स्थगित भएको छ ।

६ वर्ष अगाडि

बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति क्याम्पनाउमा भएको खेलमा बार्सिलोनाले ३-१ को जित निकाल्दै समग्रमा ४-२ गोलसहित च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

६ वर्ष अगाडि

होम आइसोलेसनमा बस्न मापदण्ड, के गर्ने, के नगर्ने ?

कुनै संक्रमित व्यक्ति आफु घरमै आइसोलेसनमा बस्न चाहेमा उसले पालना गर्नुपर्ने मापदण्डहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सार्वजनिक गरेको हो ।

६ वर्ष अगाडि

अपाचे आरटीआर १६० दराजमार्फत सार्वजनिक, पहिलो साता १४ हजार छुट

टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० फोरभी सिंगल डिस्क संस्करण दराज एप मार्फत सार्वजनिक गरेको छ ।

६ वर्ष अगाडि

सुन र चाँदीको मूल्यमा ऐतिहासिक रेकर्ड, कति पुग्यो तोलाको ?

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ भने चाँदीमा ६० रुपैयाँ तोलामा बढेको छ ।

६ वर्ष अगाडि

सार्क राष्ट्रमा कोरोनाको प्रभावः कुन देशमा कति संक्रमित, कतिको मृत्यु ?

कोरोना भाइरस (कोभिड-१९) बाट दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन( सार्क) क्षेत्रमा ५२ हजार ३ सय ८९ जनाले ज्यान गुमाएका छन् । सार्क क्षेत्रमै भारत धेरै कोरोना संक्रमित र मुत्यु भएको...

६ वर्ष अगाडि

सुनको मूल्यमा प्रतिदिन नयाँ रेकर्ड, प्रतितोला १ लाख २ हजार नाघ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख २ हजार ५ सय रुपैयाँ तोकिएको छ । तेजावी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँ तोकेको छ ।

६ वर्ष अगाडि
1 561 562 563 564 565 716