नेपाल आइडलको छनोट चरणमै तहल्का पिटेका करण परियार
बर्दियाका करण परियारको एउटा मात्रै सपना थियो, गायक बन्ने र त्यही सपना पछ्याउँदै काठमाडौं पुगे । आर्थिक अवस्था कमजोर भएपनि सपना कहाँ कमजोर हुन्छ र ! करणको बुवाले काठमाडौं ल्याएपछि उनले १००० रुपैयाँ दिएर संगीत सिक्न थाले ।
विश्व रंगमञ्च दिवसः रंगमञ्चमा फर्किन नसकेका रंगकर्मी
गकर्मीका रूपमा उदाएका कलाकार अहिले चलचित्रमा सर्वाधिक खोजिने अनुहारसमेत बनेका छन्। यद्यपि, रंगमञ्च भने अहिले पनि अभिनय सिक्ने मञ्चका रूपमा मात्र चिनिन्छ। चलचित्रमा सशक्त अभिनय गर्नुपर्ने भूमिका हुँदा प्रायः नाटकमा अभिनय गर्ने नाट्यकर्मी खोजिन्छ।
आईपीएलमा चेन्नाइको लगातार दोस्रो जित
इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाइसुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ । मंगलवार राति भएको खेलमा चेन्नाइले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो ।
दोस्रो खेलमा पनि बहराइनसँग नेपाल पराजित, सिधै छनोटको सम्भावना सकियो
समूहमा चार खेलमा पराजित भएको नेपाल अंक विहिन छ । यस हारपछि समूहमा शीर्ष दुईमा रहेर विश्वकप छनोटको तेस्रो चरण र एएफसी एसियन कप २०२७ मा सिधै छनोट हुने नेपालको सम्भावना सकिएको छ ।
एसिया कप महिला क्रिकेट: नेपाल, भारत र पाकिस्तान एकै समूहमा
नेपालले पहिलो खेल जुलाई १९ मा पाकिस्तान, दोस्रो खेल जुलाई २२ मा यूएई र तेस्रो खेल भारतसँग जुलाई २३ मा खेल्नेछ । यसअघि सन् २०२२ मा भएको एसिया कप महिला क्रिकेटमा ७ देश सहभागी थिए ।
नेपालले जित्यो आयरल्याण्ड ‘ए’ विरूद्धको टी-२० सिरिज
आयरल्याण्ड ‘ए’सँगको दोस्रो तथा अन्तिम टी-२० खेलमा नेपाल ७१ रनले विजयी भएको छ ।
‘महाजात्रा’ को ‘साथी’ गीत सार्वजनिक (भिडियोसहित)
शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्म ‘महाजात्रा’ को दोस्रो गीत 'साथी' सार्वजनिक गरिएको छ।
नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य
रोहित पौडेलले २४ बलमा ३३ र कुशल भुर्तेलले १६ बलमा २५ रन जोडे। सन्दीप जोराले पनि १० बलमा २१ रन बनाए । गुल्सन र रोहितबीच चौथो विकेटका लागि ७१ रनको साझेदारी भएको थियो ।
बच्चालाई गृहकार्य गराउन गाह्रो छ? यस्ता छन् टिप्स
गृहकार्य को समय आफ्नो सम्पूर्ण घर मा एक शान्त समय हुनुपर्छ। अरु कसैले अर्को कोठामा बसेर टिभी हेर्न वा भिडियो गेम खेल्नु हुँदैन। त्यस्तै बच्चाको ध्यानभंग गर्ने सबैप्रकारका क्रियाकलाप बन्द गर्नुपर्छ । तपाँईले बच्चासँगै साथी बनेर गृहकार्य गर्नुस । गृहकार्यको समयमा ब्रेक दिनुहोस् ।
फिक्सिङ आरोपमा क्रिकेटर आदिल अन्सारीसहित पाँच जनाले पाए सफाइ
जिल्ला अदालत काठमाडौंले अलराउन्डर आदिल अन्सारी र राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई सफाइ दिएको हो।