त्रिकोणात्मक टी–२० आई सिरिजः उपाधिको लागि नेपाल र पीएनजी भिड्दै

नेपाल र पीएनजीबीचको खेल हङकङको मोङककमा बिहान ११ः४५ बजेबाट सुरु हुनेछ। नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो ।

बहराइनसँग खेल्ने टोलीको घोषणा, भरत खवासको पुनरागमन

काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कप छनोटको तयारीका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । टोलीमा भरत खवासले पुनरागमन...

टी-२० सिरिजको उपाधि भिडन्त नेपाल र पीएनजीबीच

नेपाल र पीएनजीबीचको फाइनल खेल बुधबार बिहान ११ः४५ देखि सुरु हुनेछ । मंगलबार बिहान भएको खेलमा नेपालले पीएनजीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।

पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा, भुर्तेलको घातक बलिङ

ओपनर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनले लिग चरणको दोस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई ८५ रनले पराजित गरेको नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।जितको लागि १९९ रनको विशाल विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो ।

एसियन च्याम्पियन्स लिगबाट बाहिरियो अल–नासर

अतिरिक्त समयमा पनि खेल बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा अल–नासर १–३ गोलले पराजित हुन पुग्यो । टोलीका लागि रोनाल्डोले मात्र पेनाल्टीबाट गोल गर्न सफल भएका थिए ।

कुशल भुर्तेल टी-२० आईमा १ हजार रन पूरा गर्ने दोस्रो नेपाली खेलाडी

उनि टी-२० आईमा एक हजार रन पूरा गर्ने दोस्रो नेपाली खेलाडी बने । टी-२० आईमा एक हजार रन पूरा गर्ने पहिलाे नम्बरमा दिपेन्द्र ऐरीको नाम रहेकाे छ । ऐरीले १४७६ रन बनाएका छन् ।

नेपालले दियो १९९ रनको लक्ष्य,कुशल र सन्दीपको अर्धशतक

नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे । विनोद भण्डारी २७ र लोकेश बम १४ रनमा आउट हुँदा विवेक यादव १९ तथा गुलशन झा १५ रनमा अविजित भए ।

टी-२० सिरिज: कुशल भुर्तेलको अर्धसतक

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत मंगलबार जारी खेलमा नेपालका ब्याटर कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन्। उनले ३२ बल खेल्दै ५०...

पारस खड्का नेतृत्वको टीमले जित्यो लिजेन्ड कप टी-१० क्रिकेटको उपाधि

लिजेन्ड कप टी-१० क्रिकेटको उपाधि पारस खड्का नेतृत्वको टोली सन् २०१४ को टी-२० विश्वकप टोलीले जितेको छ । फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै उपाधि जितेको हो ।

गरिबीले आमा गुमाएपछि सिबी लोहारले बुने डाक्टर बन्ने सपना

उनी हुन् डोटी जिल्लास्थित के.आई.सिंह गाउँपालिकाका सिबी लोहार । जसले गरिबीको कारण आमा गुमाएपछि डाक्टर बन्ने सपना बुने र एमबीबीएस् छात्रवृत्तिमा नाम निकाल्ने गाउँपालिकाकै पहिलो व्यक्ति बन्न सफल भए ।