टिचिङ अस्पतालको इमर्जेन्सीमा केही दिन सीमित बिरामीको मात्रै उपचार हुने

‘माघ २९ देखि केही दिन यस अस्पतालको इमर्जेन्सी कक्ष मर्मत गर्नुपर्ने भएको हुँदा सीमित साधन स्रोतबाट उपचार गर्नुपर्ने अवस्था छ,’ त्रिविले भनेको छ। अस्पतालले बिरामी पर्ने असुविधाप्रति क्षमा समेत मागेको छ।

सिरिज ‘क्लिन स्विप’ गर्ने दाउमा नेपाल, जितको खोजीमा क्यानडा

क्यानडाविरुद्धको एक दिवसीय सिरिज क्लिन स्वीप गर्ने दाउसहित नेपाल आज मैदानमा उत्रिँदै छ । सिरिजको अन्तिम खेल त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेबाट सुरु हुनेछ ।

म्याक्सवेलले गरे रोहितको कीर्तिमान बराबरी

काठमाडौं । अस्ट्रेलियाका ब्याटर ग्लेन म्याक्सवेलले टी-२० अन्तर्राष्ट्रिय खेलमा कीर्तिमानी शतक प्रहार गरेका छन्। आइतबार एडिलेडमा वेस्ट इन्डिजविरुद्ध भएको दोस्रो टी-२० खेलमा म्याक्सवेलले नटआउट...

एसीसी महिला प्रिमियर कप: नेपालको लगातार दोस्रो जित

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले आइतबार खेलिएको आफ्नो दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गरेको हो ।

कतारले जित्यो एसिया कप फुटबलको उपाधि

एसियाली फुटबलको सबैभन्दा ठुलो प्रतियोगिताको रुपमा रहेको एसियन कपको उपाधि लगातार दोश्रो पटक कतारले जितेको छ ।

मेस्सीले नखेलेपछि चीनमा विश्वविजेता अर्जेन्टिनाका दुई खेल रद्द

हङकङमा आयोजना भएको खेलमा इन्टर मियामीका लागि लियोनेल मेस्सीले नखेलेपछि चीनले आफ्नो देशमा हुन लागेको अर्जेन्टिनाका दुई मैत्रीपूर्ण रद्द गरेको छ ।

एक खेल अगावै नेपालले जित्यो क्यानडाविरुद्ध सिरिज

काठमाडौं । नेपालले एक खेल अगावै क्यानडासँगको तीन खेलको एक दिवसीय सिरिजको उपाधि आफ्नो पोल्टामा पारेको छ । शनिबार भएको दोस्रो खेलमा क्यानडालाई ४...

एबी डिभिलियर्सको दुर्लभ विश्व कीर्तिमान तोड्ने चुकेका अनिल छिटो अर्धशतक बनाउने नेपाली खेलाडी

एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने रेकर्ड दक्षिण अफ्रिकाका एबी डिभिलियर्सको नाममा रहेको छ । उनले २०१५ मा वेस्ट इन्डिजविरुद्ध १६ बलमा ५० रन बनाएका थिए ।

अनिल शाहले बनाए सर्वाधिक छिटो अर्धशतक

दोस्रो एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध नेपालका अनिल शाहले अर्धशतक बनाएका छन् । उनले १९ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा ५० रन बनाए ।

क्यानडाले दियो नेपाललाई २८६ रनको लक्ष्य

काठमाडौं । एक दिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाले नेपाललाई २८६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको...