पहिलोपटक टेस्ट विश्व वरीयताको शीर्ष स्थानमा उक्लिए बुमराह
भारतीय बलर जसप्रित बुमराह अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) टेस्ट विश्व वरीयतामा पहिलोपटक शीर्ष स्थानमा उक्लिएका छन्।
‘भ्यालेन्टाइन वीक’ शुरु, कुन डे मा के गर्ने ?
प्रेमी–प्रेमिकाका लागि एउटा विशेष उत्सव हो भ्यालेन्टाईन । मनले माया गरेको, मनपराएको वा चाहेको मान्छेलाई मायाका भावहरु भ्यालेन्टाईन डे अर्थात प्रणय दिवसमा अभिव्यक्त गरिन्छन् ।
विवेक कुँवरले खिचेको तस्विरलाई ‘सोनी वल्र्ड फोटोग्राफी अवार्ड ‘
साना कुरामा खुशी देख्ने बाल मनोविज्ञानलाई क्यामरा मार्फत कैद गर्ने प्रयास गरेका हुन् ।
नेपाल महिला साफ च्याम्पियनसिपबाट बाहिरियो
भारतसँग पराजित हुँदै नेपाल साफ यू-१९ महिला च्याम्पियनसिपबाट बाहिरिएको छ ।
केपी ओली कपमा दुई विदेशीसहित १० टिमले प्रतिस्पर्धा गर्ने
प्रतियोगिताको खेलहरु एन्फा कम्प्लेक्स मैदानमा हुने र सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालमा खेलाइनेछ। गत वर्ष भएको पहिलो संस्करणमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो ।
मकवानपुरमा भाइरल ज्वरोले एकै गाउँका १३० जना बिरामी,एकजनाको मृत्यु
टर्लिङका ६० वर्षीय टिकाबहादुर नगरकोटीकोनगरकोटीको खैराङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको छ । एकै गाउँमा ठूलो संख्यामा भाइरल ज्वरो फैलिएपछि चिकित्सकसहित राक्सिराङ गाउँपालिका कार्यालयबाट स्वास्थ्यकर्मीको टोली खटाइएको छ ।
३९ लागे कीर्तिमान फुटबलर रोनाल्डो
उनी सन् २०२२ को नोभेम्बरमा आठ सय गोल गर्ने विश्वकै पहिलो फुटबलर बनेका थिए । उनले म्यानचेस्टर युनाइटेड र आर्सनलविरुद्धको खेलमा यो उपलब्धि हात पारेका थिए । त्यो खेलमा रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि विजयी गोल पनि गरेका थिए ।
‘इण्डियन आइडल’को टप १० बाट बाहिरिइन् मेनुका पौडेल
काठमाडौं । उपाधि दावेदार मानिएकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को टप १० बाट बहिरिएकी छन्।
आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा...
साफ यू-१९ महिला च्याम्पियनसिप: भुटानमाथि नेपालको कठिन जित
नेपालले साफ यू–१९ महिला च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । आइतबार बंगलादेशको ढाकामा भएको खेलमा नेपालले आफ्नो दोस्रो खेलमा भुटानविरुद्ध १–० को कठिन जित निकालेको हो ।
चिसो ठाँउका मानिसहरु किन खुशी हुन्छन्
चिसोले तपाईंलाई अधिक ऊर्जा प्राप्त गर्न र तपाईंको एकाग्रता बढाउन मद्दत गर्न सक्छ। चिसो देशका मानिसहरू न्यानो हावापानी भएका देशहरूका मानिसहरूको तुलनामा बढी खुसी हुने सम्भावना हुनुको एउटा कारण पनि यो हुन सक्छ की तातो हावापानीमा वा तातो गर्मी दिनमा, यो ध्यान केन्द्रित गर्न र ऊर्जावान महसुस गर्न गाह्रो हुन सक्छ।