मेसी र स्वारेजबिना हङकङको पोष्टमा मियामीको ४ गोल
मियामीका नियमित कप्तान लियोनल मेसी र फरवार्ड लुइस स्वारेजबिना इन्टर मियामीले प्रि–सिजन टुरमा पहिलो जित निकालेको छ । मियामीले प्रि–सिजन टुरअन्तर्गत आइतबार भएको खेलमा हङकङ–११ विरुद्ध ४–१ को सहज जित निकालेको हो ।
नेपालमा वर्षेनी २० हजार भन्दा बढीमा क्यान्सर पहिचान, सन् २०५० सम्म ९१ प्रतिशत बढ्ने
विश्व क्यान्सर दिवसको सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को क्यान्सर हेर्ने अन्तर्राष्ट्रिय निकाय इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर (ईएआरसी-डब्ल्यूएचओ)’ ले फेब्रुअरी १ मा सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टअनुसार नेपालमा हाल रहेका करिब २२ हजार क्यान्सर रोगीहरुको संख्या सन् २०५० सम्ममा ९१ प्रतिशतले बढ्ने अनुमान समेत गरिएको छ ।
४० हजार फ्यानहरु मेस्सीको प्रशिक्षण हेर्न आएपछि…
प्रशिक्षण सुरु हुनुभन्दा केही घण्टाअघि समर्थकले ४० हजार सिट क्षमता भएको रंगशालाबाहिर मेसीको नाम लिदै लामो लाइन लगाएका थिए।
ओरालो लाग्यो सुनचाँदीको भाउ
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको सुन आइतबार १ लाख १८ हजार ९ सय रुपैयाँ कायम भएको हो ।
पुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि
काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ ।
कीर्तिपुरको मैदानमा सम्पन्न...
मृत भनिएकी पुनम पाण्डे जिउँदै ! फ्यानसित माफी मागिन्
काठमाडौं । भारतीय मोडल पुनम पाण्डे जीवितै रहेको पुष्टि भएको छ । उनले मृत्युको समाचारलाई लिएर माफी मागेकी छन् । आफ्नो मृत्युको खबरलाई अभिनेत्री...
यू-१९ विश्वकपमा नचलेका गुल्सन, जसले बनाए ५ खेलमा बनाए २५ रन
सिनियर टोलीबाट खेलिसकेका गुल्सन झाको प्रदर्शन सम्झन लायक भएन । सिनियर टोलीबाट अनुभव बटुलिसकेका गुल्सन यु–१९ टोलीमा ल्याउदा सन्तुलित हुने बताइएको थियो । तर, विश्वकपभरि नै उनको प्रदर्शन राम्रो हुन सकेन ।
भारतीय मोडल तथा अभिनेत्री पूनम पाण्डेको निधन
एजेन्सी । भारतीय अभिनेत्री तथा मोडल पूनम पाण्डेको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन्। ३२ वर्षीय पाण्डे पाठेघरको मुखको क्यान्सरबाट पीडित रहेको...
अल-नासरसँग इन्टर मायामीको लज्जास्पद हार
मेस्सी र रोनाल्डोबीचको रोमान्चक भिडन्त हेर्ने दर्शकहरुको चाहाना भने पूरा भएन । चोटका कारण रोनाल्डोले उक्त खेल गुमाएका थिए । उक्त खेलमा मेस्सी पनि अन्तिम सात मिनेट मात्र खेलेका थिए ।
कस्तो रहनेछ आजको मौसम ?
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ। बुधबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रहने छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ।