काठमाडौं, ३१ भदौ । जापानी कार निर्माता कम्पनी ड्याटसनले दशैं, तिहारको अवसमा चार्डपर्व अफर ल्याएको छ । कम्पनीका अनुसार चाडपर्व अफरअन्तरगत ड्याटसनको गाडी किन्ने ग्राहकमध्ये १० जना भाग्यशाली व्यक्तिलाई लक्की ड्र मार्फत थाइल्याण्ड भ्रमणको अवसर र ५ जनालाई १०...
काठमाडाैं, १३ असार । साझा यातायात सहकारी संस्थाले अहिलेसम्म पाँच सय विद्युतीय कार्ड बिक्री गरिसकेको छ । यात्रुलाई सुविधा पु¥याउने उद्देश्यले शुरु गरिएकामा यो सेवाप्रति यात्रु आकर्षित भइरहेको संस्थाले जनाएको छ । नियमित रुपमा साझा बस चढ्ने यात्रुलाई सुविधा...
काठमाडौं, २३ पुस । सुदुरपश्चिम जानको लागि अब मोबाईलबाटै टिकट काट्न सकिने भएको छ । महाकाली यातायातको टिकट बससेवा डटकमबाट काट्ने सुविधा भएसंगै सुदुरपश्चिम जानको लागि पनि मोबाईलबाटै टिकट सकिने व्यवस्था भएको हो । महाकाली यातायातले यात्रुहरूलाई टिकट काट्न...
यातायात व्यवस्था विभागले पछिल्लो समय निकालेको सूचनाले टुटल र पठाओको सेवा धरापमा परेको छ । विभागले मंगलवार राती सूचना प्रकाशन गर्दै विभिन्न प्रयोजनको लागि दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न चेतावनी दिएसंगै यी दुवैको सेवा धरापमा परेको हो ।
काठमाडाैं, ११ असार । सरकारले तीन सय विद्युतीय बस खरीद प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरीद र सञ्चालनका लागि प्राविधिक अध्ययनलगायतका काम अघि बढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । बस कुन प्रक्रियाबाट खरीद गर्ने...
मकवानपुर, २६ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष ०७५/७६ मा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एकसय ४५ चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मा प्वाल पारेको छ । कारवाहीस्वरूप लाइसेन्स प्वालसँगै प्रतिचालक रु एक हजार जरिवानासमेत...
‘यो स्थान त वास्तवमा मानिसहरुको आवतजावतका लागि हो, स्मार्ट पार्किङको नाममा यहाँको पार्किङ व्यवस्थापन नै समस्या बन्दै गएको छ ।
‘रोजेरै खुसी, खुसी खोज्ने होइन रोज्ने हो’ ट्यागलाइनसहित कम्पनीले यी विभिन्न स्किम ग्राहकलाई अफर गरेको छ।
काठमाडौं । जावा मोटरसाइकलको नयाँ सेग्मेन्ट जावा पेरक नेपाल भित्रने भएको छ । लकडाउनपछि नेपाल आएको जावाले आफ्नो नयाँ मोटरसाइकल १५ दिनभित्र नेपाल भित्र्याउने नेपालको लागि जावाको आधिकारीक वितरक अग्नी मोटो इन्कले बताएको छ । कस्तो छ विशेषता ?...
विभागले दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातातात रुटमा सञ्चालन हुने) सार्वजनिक यात्रुबाहक सवारी साधनको भाडादर ३.५ प्रतिशतले वृद्धि गरेको छ ।