यो मोटरसाइकल ३५० सिसी, सिङ्गल सिलिन्डर, एयरकुल्ड इन्जिन हुनेछ। यसले उच्चतम २०.२ पिएस पावर र २७ एनएम टर्क जेनेरेट गर्ने बताइएको छ।
काठमाडौं । एक महिनामा चर्को आवाज निकाल्ने ३४२ ओटा मोटरसाइकल र चालक कारबाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज निकाल्ने मोटरसाइकल र मोटरसाइकल चालकको लागि एक महिनायता विशेष अपरेसन चलाएको थियो, जसमा चर्को आवाज निकाल्ने ३४२...
काठमाडौं । प्रविधिको विकाससँगै आउने उत्पादनमा नयाँ नयाँ विशेषताहरु थपिन्छन् । जसले उपभोक्तालाई नयाँ अनुभुतिका साथै सुरक्षामा समेत आयामहरु थप्दै गएको हुन्छ । यो सवारीसाधनमा समेत लागू हुने नै भयो । सवारीसाधनमा विगनमा ड्रम ब्रेक हुन्थ्यो, जुन अहिले पनि चल्तिमै...
काठमाडौं ३ वैशाख । हिरो मोटोकर्पको नेपालस्थित आधिकारीक बिक्रेता नेपाल जनरल मार्केटिङ (एनजिएम)ले नेपाली बजारमा ‘डेस्टिनी १२५’ स्कुटर भित्र्याएको छ । कम्पनीले मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी १२५ सीसीको स्कुटर सार्वजनिक गरेको हो । कार्यक्रममा एनजिएमका अध्यक्ष अभिक ज्योतीले स्कुटरले उत्कृष्ट...
–नारायण ढुङ्गाना काठमाडौं, ३ भदौ । निजामती अस्पताल बानेश्वरस्थित सडकमा पार्किङ गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका एक कर्मचारीको गाडीमा ट्राफिक प्रहरीले ‘ह्वील लक’ ग¥यो । पार्किङ निषेधित क्षेत्र भनेर नलेखेकै कारण आफूले पार्किङ गरेको दाबी गर्दै उनी महागनरीय ट्राफिक प्रहरी महाशाखामा...
काठमाडौं । प्रदेश २ सरकारले सरकारी बस सञ्चालनमा ल्याउने भएको छ । प्रदेश सरकारले वीरगञ्ज र राजविराजलाई अस्थायी राजधानी जनकपुरसँग जोड्न सरकारी बस सञ्चालन गर्ने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले ५ वटा बस खरिद गरिसकेको छ । प्रदेश...
काठमाडौं, २२ चैत । अमेरिकी कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कले सन् २०२२ सम्ममा थप १० हजार मानिसलाई रोजगार दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले यो कुराको घोषणा गरेका हुन् । मस्कले अस्टिन नजिकै निर्माण...
काठमाडौं, ५ असार । ट्राफिक महाशाखाको तथ्यांक अनुसार दैनिक १ हजार ९ सय ३० जना सवारी चालकहरु सवारी कारवाहीमा पर्ने गरेका छन् । चालकहरु मादक पदार्थ सेवन, लेन अनुशासन, भाडा कार, जेब्रा क्रसीङ माथी सवारी रोक्ने, सिसिटीभी मार्फत...
काठमाडौँ उपत्यकाका व्यस्त सडकमा ट्राफिक बत्ती जडान भएसँगै पैदलयात्रुसहित सडक प्रयोगकर्ताले सुरक्षित महसुश गर्न थालेका छन् । ‘जेब्राक्रसिङ’ मा पैदलयात्रुलाई बेवास्ता गर्दै सवारीसाधन तछाडमछाड गर्दा पैदलयात्रुलाई ठक्कर दिने घटनामा कमी आउन थालेको छ ।
काठमाडौं । अमेरिकी कार निर्माता कम्पनी फोर्डले नयाँ संस्करणको ईकोस्पोर्ट एसई गाडी सार्वजनिक गरेकको छ । फोर्ड ईकोस्पोर्ट एसई नाम दिइएको यस नयाँ भेरियन्टमा डिजाईन संकेत अमेरिकी र युरोपेली कम्प्याक्ट एसयुभ लिईएको छ र यसमा पछाडि राखिने जगेडा चक्का...