यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७८’ स्वीकृत गरेसँगै रोकिएका परीक्षा सञ्चालन गर्न मन्त्रालय मातहतका निकायलाई बाटो खुला भएको हो । कोरोनाका कारण देशभर परीक्षा रोकिँदा करिब ८ लाख सेवाग्राही समस्यामा परेका थिए ।
फोर्ड गाडीको नेपालस्थित आधिकारिक बिक्रेता जिओ अटोमोबाइल्सले फोर्ड फिगोको नयाँ संस्करण नेपाली बजारमा भित्र्याएको छ ।
कम्पनीका अनुसार नयाँ फोर्ड फिगोलाई आकर्षक डिजाइनको साथै उत्कृष्ट प्रविधिको शक्तिशाली इन्जिन सहित बजारमा ल्याइएको छ ।
नयाँ फिगो डिजेल र पेट्रोल गरी दुई भेरियन्टमा...
– सञ्चिता घिमिरे
काठमाडौं, २६ असार । साँझ ६७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ ।
साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा नमूनाका रुपमा...
काठमाडौं, १८ असोज । असोज २१ गते बिजयादशमीको टीकाको दिन काठमाडौं उपत्यकामा नेपाल आर्मीले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
सो दिन उपत्यकामा सार्वजनिक सवारी न्यून सञ्चालन हुने भएकाले सैनिक तथा गैर सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पुर्याउन...
काठमाडौं, १० माघ । सिप्रदी ट्रेडिङ्ग प्रालिले चितवनमा पहिलो पटक 'टाटा मोर्टर्स र्कार्निभल' आयोजन गरेको छ । सिप्रदी ट्रेडिङ्गको बिक्रेता शेखर मोटर्सको सहकार्यमा भइरहेको र्कार्निभल माघ ११ गतेसम्म चल्नेछ ।
यस मेलामा ग्राहकहरुले एकै स्थानबाट विभिन्न गाडी किनबेचको सुविधाप्राप्त...
काठमाडौं । भारतको सबैभन्दा ठूलो कार कम्पनी मारूती सुजुकी इन्डियाले कारको मूल्य बढाएको छ । कम्पनीले कारको मूल्य ४.७ प्रतिशत बढाएको हो । कारको वृद्धि भएको मूल्य जनवरी २७ तारिखबाट लागु भएको हो ।
यसकारण...
अप्रिल महिना सकिन चार दिन बाँकी रहँदासम्म भारतमा एउटा पनि कार बिक्री भएको छैन भने सम्पूर्ण अटोमोबाइल उद्योग, डिलर तथा बिक्री केन्द्रहरु बन्द रहेका छन् ।
पुँजीगततर्फ सवारीसाधन खरिदका लागि यो वर्ष एक अर्ब ४४ करोड २६ लाख विनियोजन भएकोमा रकमान्तरबाट थप गरी सुरु विनियोजनभन्दा ४०६ प्रतिशत बढी अर्थात् पाँच अर्ब ८६ करोड ८२ लाख खर्च भएको छ ।
काठमाडौं, २६ मंसिर । नेपालका लागि एमजी गाडीको अधिकृत वितरक तथा आयातक पारामाउन्ट मोटर्सले नक्साल शोरुमबाट नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडी आधिकारिक रुपमा सार्वजनिक गरेको छ ।
कार्यक्रममा कम्पनीले यही हप्ताभित्र ४० जना ग्राहकहरुलाई एमजी जेडएस इभी हस्तान्तरण...
काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक वितरक जगदम्बामोटर्स ‘डाउनलोड एन्ड विन’ अभियानको विजेता घोषणा गरेको छ ।
उक्त अभियानमा काठमाडौं कुसुन्तीका अनिल प्रधान विजेता बनेका हुन् ।
टिभीएसका स्टीकर डाउनलोड गरेर विजेता बन्न सफल भएका प्रधानलाई...