सरकारले विद्युतीय सवारीको आयातमा लगाइएको अन्तःशुल्क खारेज गरेको छ ।
काठमाडौं, ५ असोज । दशैंलाई केन्द्रित गरी बसको अग्रिम टिकट बुकिङ खुला भएको छ । उपत्यकाबाट बाहिरिने यात्रुलाई मध्यनजर गरी अग्रिम टिकट खुला गरिएको हो । यातायात व्यवस्था विभागका अनुसार सबै यातायात कम्पनीबाट आइतबारदेखि अग्रिम टिकट बुकिङ गर्न सकिने भएको...
चिनियाँ सरकारले टेस्ला सवारीको प्रयोग सेना र केही सरकारी कर्मचारीहरूमा सीमित गरेको छ । टेस्ला कारमा अवस्थित क्यामेराबाट संकलित डाटालाई कसरी प्रयोग गर्ने भनेर सरकार चिन्तित छ ।
काठमाडौं, १७ असोज । फोर्ड मोटर महिन्द्रा एण्ड महिन्द्राले संयुक्त रुपमा (ज्वाइन्ट भेन्चर) काम गर्ने गरी एक सम्झौतामा हस्ताक्षर गरेका छन । यसअन्तर्गत दुवै कम्पनीका उत्पादनहरुलाई संयुक्त प्रयासमा प्रवद्र्धन गरिने छ । फोर्ड ब्राण्डका सवारी साधनहरुको भारतमा बजारीकण र...
काठमाडौं, १५ साउन । केटीएम मोटरसाइकलका भेरियन्टको मूल्य बढाएको छ । नेपालको लागि केटीएम मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले शुक्रबारदेखि लागु हुने गरि सबै मोडलको मूल्य वृद्धि गरेको हो । कम्पनीले सार्वजनिक गरेका नयाँ मूल्यसूची अनुसार ४० हजार...
काठमाडौं, १० बैशाख । अटोमोबाइल व्यवसायीले नेपालमा भारतीय गाडीको निर्वाध आवागमन नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । मंगलबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको पूर्वबजेट छलफलमा बोल्दै नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले भारतीय सवारीको निर्वाध आवागमनले नेपालको...
काठमाडौं, । वर्षायाम लागेसँगै पर्ने पानीको कारण हाम्रो सडकको अवस्था दयनिय हुन्छ । सडकको समयमा मर्मत सम्भार नहुँदा खाल्डोमा पानी जम्ने, हिलो हुने भएकाले सवारी चलाउन कठिन हुन्छ । त्यसैमाथि दुईपाङ्ग्रे सवारी मोटरसाइकल चलाउन अझै गाह्रो हुन्छ । यसै पनि पानी...
काठमाडौं । व्यस्त जीवनशैलीका कारण अहिले मोटरसाइकल अपरिहार्य बनेको छ । दैनिक यात्रा गर्नुपर्ने मोटरसाइकलको माइलेज राम्रो हुँदा पेट्रोल कम खपत हुने भएको कारण मोटरसाइकलको माइलेज सबैभन्दा धेरै महत्वपुर्ण हुन्छ । तर, शहरी क्षेत्रको ठाउँ–ठाउँको जाम अनि मोटरसाइकलको माइलेज...
काठमाडौं, १८ असार । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले मोबाइल एप्समा आधारित ट्याक्सी सेवा दिन शुरु गरेको छ । उपत्यकाका ५ हजार भन्दा बढी स्वरोजगार ट्याक्सी चालकहरु आबद्ध समाजले आफ्ना यात्रुहरुको सुविधाका लागि प्रविधिमा आधारित ट्याक्सी सेवाको...
काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकाको न्यूओर्क शहरमा हुने ‘न्यूओर्क अटो शो’ चार महिना पछि धकेलिएको छ । पछिल्लो समय अमेरिकामा पनि कोरोनाको संक्रमण बढ्न थालेसंगै अटो शो २६ अगस्टमा हुने नयाँ सूचना सहित रोकिएको...