काठमाडौं । यदि तपाइँ ३०० सीसी सेगमेन्टमा नयाँ बाइक किन्न चाहानुहुन्छ भने यो समाचार तपाईंको लागि उपयुक्त हुनसक्छ । यी पाँचवटै मोटसाइकल भर्खरै सार्वजनिक भएका हुन् ।
यसमा होन्डा सीबी ३५० आरएस, जावा फोर्टीटु २०२१, रोयल इन्फील्ड मेटोर ३५०,...
यातायात व्यवस्था विभागले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक सवारी साधनको इजाजत पत्र (रुट परमिट) खुला गर्ने भएको छ ।
काठमाडौं । कोरियाली अटो निर्माता कियाले कोभिड–१९ का कारण वारेन्टी सुविधाअन्तर्गत गाडी मर्मत गराउन नपाएका ग्राहकलाई लक्ष्य गरी किया प्रोमिस नामको योजना ल्याएको छ।
यस योजना अन्तर्गत कम्पनीले सन् २०२० को फेब्रुअरीदेखि अप्रिलसम्मा वारेन्टी अवधि सकिएका ग्राहकलाई वारेन्टी अन्तर्गत नै...
काठमाडौं, २४ वैशाख । नेपालमा रेनो गाडीको आधिकारिक वितरक एडभान्स अटोमोबाईलले ‘पुरानो छोडाैं नयाँ गुडाऔँ’ भन्ने ट्यागलाईनका साथ रेनो एक्सचेन्ज क्याम्प आयोजना गरेको छ ।
यहि २३ बैशाख देखि २६ सम्मपोखरा र २५ देखि २८ बैशाख सम्म भैरहवामा आयोजना हुने...
काठमाडौं, १४ फागुन । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का महिन्द्रा मोटरका ब्राण्ड एम्बेस्डर बनेका छन् ।
बुधबार पत्रकार सम्मेलन गरि नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रको आधिकारिक बिक्रेता अग्नि ग्रुपले पारसलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।...
बागमती प्रदेश सरकारले बैशाख १ गतेदेखि लागू हुने गरेर भाडा बढाएको हो । जसअनुसार उपत्यकामा यात्रा गर्ने यात्रुले २० किलोमिटरभन्दा बढीको दूरीमा यात्रा गर्ने यात्रुले ३८ रुपैयाँ भाडा तिर्नुपर्ने छ ।
काठमाडौं, १५ जेठ । सरकारले सात ओटै प्रदेशमा विद्युतीय वस सञ्चालन गर्ने बताएको छ ।
सबै प्रदेशका राजधानीमा विद्युतीय बस सञ्चालनको लागि नेपाल विद्युत प्राधीकरणसँग चार्ज स्टेसन राख्ने सन्दर्भमा कुरा भईसकेको अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमा बताएका छन्...
२०२१ सोरेन्टो हाइब्रिडमा १.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाटको इलेक्ट्रोमेग्नेटिक मोटरसहितको १.४९ किलोवाट आवर ब्याट्री रहेको कम्पनीले बताएको छ ।
काठमाडौं, २ कात्तिक । यस वर्षको दशैंको अवधिभर काठमाडौँ उपत्यकाभित्र भएका दूर्घटनमा १० जनाले ज्यान गुमाएका छन् ।
महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म कूल ३५० सवारी दुर्घटना भएका छन् । त्यसमध्ये १० जनाले ज्यान गुमाएको प्रहरीको...
अनलाइन आवेदनमा विचौलियाको बिगबिगीलाई अन्त्य गर्न विभागले नयाँ व्यवस्था ल्याएको हो । विचौलियाले ग्राहकबाट पैसा उठाएर एकैपटक धेरै फर्म अपलोड गर्ने भएकाले सेवाग्रहीले झन्झट व्यहोर्नुपरेको भन्दै विभागले यो कदम चालेको जनाएको छ ।