महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले लिथियम–आयोन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो ट्रियो नेपालमा सार्वजनिक गरेको छ । महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्ट रु ८ लाख ४० हजारमा किन्न सकिने छ ।
तोकिएको समयमा उपस्थित हुन नसक्ने परीक्षार्थीलाई अनुपस्थित भएको मानिने र सोही दिनको अन्य सिफ्टमा सञ्चालन हुने परीक्षामा समेत सहभागी नगराउने मापदण्डमा प्रावधान छ ।
विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कार उत्पादनको आफ्नो इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ ।
यातायात व्यवस्था विभागले बिहीवारदेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक सवारी साधनलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको छ । यो व्यवस्था देशभर कार्यान्वयन रहने विभागले जनाएको छ ।
बागमती प्रदेश सरकारले प्रदेशभर लागू हुनेगरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । बागमती प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको हो ।
काठमाडौं । सरकारले मोटरसाइकलमा लाग्दै आएको अन्तःशुल्कमा वृद्धि गरेसँग मोटरसाइकलको मूल्य बढ्न थालेको छ । मोटरसाइकल अहिले आममानिसको अत्यावशेक साधन बनिसकेको छ । बजारमा थुप्रै कम्पनीका मोटरसाइकल उपलब्ध छन् ।...
भारतीय बजारमा लन्च भएपछि सनसनी मच्चाएको यस गाडी नेपालमा पनि भित्रन आटेको हो । हेक्टर १.५ लिटर टर्बो चार्ज्ड इन्टरकूल इन्जिनको साथ आउदँछ र यो दुबै एमटी र सीवीटी भेरियन्टमा...
नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रुपमा चिनिएको जावा बाइकको खरिदमा ग्राहकले प्रोफेसनल राइडिङ्ग ज्याकेट (जावा इन्डुरो सीथ) र कस्टम जावा हेलल्मेट प्राप्त गर्ने भएका छन् ।
काठमाडौं । नेपालमा कारको मूल्य अन्य देशको तुलनामा महंगो हुने भएकाले धेरैले यसलाई एक यातायातको साधनको रुपमा भन्दा पनि उच्च आर्थिक हैसियतको सूचकको रुपमा धेरैले लिन्छन् । धेरै वर्षको कडा...
ग्राहकहरु यस योजनाअन्तर्गत सजिलो फाइनान्स, १ वर्षको निःशुल्क सडक कर, २ वर्षको लागि निःशुल्क सर्भिसिङ र ५ वर्षसम्म वारेन्टी जस्ता सेवासुविधाबाट लाभान्वित हुने उसले बताएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.