यसको भारतमा कृषि उपकरण, उपयोगिता सवारी साधन, सूचनाप्रविधि र वित्तीय सेवाहरूमा नेतृत्वदायी स्थान प्राप्त छ र संख्यात्मक रूपमाद्वारा विश्वकै सबैभन्दा ठूलो ट्रयाक्टर कम्पनीहो । नवीकरणीय ऊजा, कृषि, बन्दोबस्ती (लजिस्टिक), आतिथ्य र रियल इस्टेटमा यसको बलियो उपस्थिति छ।
काठमाडौं । विजया दशमीको अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘बजाज खुसीको ३ डोज’ योजना सार्वजनिक गरेको छ । बजाजले आफ्ना ग्राहकका लागि रोमाञ्चक योजना र अफरहरू ल्याउँदै आइरहेको जनाएको छ । कोभिड-१९ महामारीको...
जाडोमा चिसो हावा चल्ने भएकाले मोटरसाइकल चलाउँदा विशेष ख्याल गर्नुपर्ने हुन्छ । सवारी गर्ने चालकले शरीरको साथै मोटरसाइकलको पनि निकै हेरचाह गर्नुपर्छ ।
फोर्ड मोटर कम्पनीले ३ हजार कर्मचारीलाई कामबाट हटाउने भएको छ । कम्पनीले विशेषगरी दक्षिण अमेरिका तथा भारतमा कर्मचारीहरुलाई कामबाट छुट्टी दिन लागेको हो ।
बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दसैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन्। साथै, दसैंमा गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्ने बताइएको छ।
काठमाडौं । कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु भित्र्याएको छ । डिलर र सर्भिस सेन्टर बिस्तार गर्दै कम्पनीले नेपाली बजारमा हाउजे ब्राण्डलाई बिक्री वितरण गरिरहेको छ । हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै...
काठमाडौं, २२ जेठ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । बुधबार रातीबाट लागु हुने गरी निगमले पेट्रोलको मूल्य घटाएको हो । डिजेल, मटितेल, हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ । निगमका...
काठमाडौं, ६ कात्तिक । अग्नि ग्रुपअन्तर्गतको बालाजु अटो वर्क्सका आधिकारिक विक्रेता गनापुर अटो वर्क्स सर्भिस सेन्टरले आधिकारीक बिक्र कक्षको विस्तार गरेको छ । महिन्द्रा गाडिहरुको स्पेयर पार्टसहरु तथा लुब्रिकेन्ट बिक्री गर्ने उद्देश्यसहित नेपालगन्जको गनापुरमा बुधवारदेखि आधिकारिक बिक्री कक्षको विस्तार...
सवारी लाइसेन्सका लागि लिखित परीक्षा र ट्रायल परीक्षा करिब ७ महिनादेखि ठप्प छ । कोरोना भाइरस (कोभिड-१९) को महामारीसँगै प्रदेशहरुले आफ्नो यातायात कार्यालयमार्फत नयाँ लाइसेन्स वितरण गरेका छैनन् ।
काठमाडौं, ९ माघ । महिन्द्रा एन्ड महिन्द्राको एसयूभी – एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ पाएको घोषणा गरेको छ । विश्वव्यापी सम्मानसहित एक्सयूभी ३०० ग्लोबल एनसीएपीद्वारा परीक्षण गरिएका सबै फाइभ स्टार रेटिङ प्राप्त भारतीय सवारी...