महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) ले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर सिन्धुलीमा सार्वजनिक गरेको छ ।
काठमाडौं, २८ चैत । अमेरिकी अटो निर्माता कम्पनी फोर्डले भारतमा महिन्द्रा एण्ड महिन्द्रा कम्पनीसंग सहकार्य गरि एक नयाँ ज्वइन्ट भेन्चर कम्पनी स्थापना गर्ने सम्बन्धि सम्झौता गर्ने तयारीमा रहेको छ । फोर्डले हाल भारतमा स्वतन्त्र रुपमा आफ्नो कार्य गरिरहेकोमा अब...
काठमाडौं, ३ मंसिर । यातायात व्यवस्था विभागले मंगलबार र बुधबार ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ नगर्ने भएको छ । अहिले विभागमा सञ्चालनमा रहेका छपाइ उपकरणबाट ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) मा रहेको तथ्याङ्क भण्डार (डाटाबेस) मा सार्नका लागि सेवा...
सन् १९७५ मा स्थापित सान्डोङ लिङलङ टायर कम्पनी लिमिटेड चीनको अत्यधिक टायर उत्पादन गर्ने कम्पनी मध्ये एक हो । चीन र थाइल्यान्डमा यसका उत्पादन प्लान्टहरु रहेका छन् । विश्वका १ सय ८० देशहरुमा यी टायर बिक्री–वितरण हुन्छ ।
यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको हो ।
चालु आर्थिक वर्षमै चोरीका २ पाङ्ग्रे ३२ ओटा सवारी साधन सहित चोरीमा संलग्न ३६ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
काठमाडौं, २२ पुस । सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ वर्ष २०२० को अवसरमा 'नाईट आउट' योजना ल्याएको छ । सिप्रदीले जनवरी ७ देखि १० (पुस २२ देखि २५ गतेसम्म) पोखराको बुद्धचोकस्थित दिप मोटर्स प्रालिको शोरुममा नाईट आउट योजना सञ्चालन...
लक्ष्मी हुण्डाईले हाल कोविड–१९ को सावधानी स्वरुप सामाजिक दुरी कायम राख्दै आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा नौलो सुविधा प्रदान गर्नको लागि आफ्नो आधिकारीक वेबसाईटबाट क्लिक टु बुक सेवाको सुरुवात गरिएको कम्पनीले जनाएको छ ।
नुवाकोट, १८ असार । सरकारले निर्धारण गरेकोभन्दा बढी मूल्यमा नुवाकोटमा पेट्रोलियम पदार्थ बिक्री भएको वर्षौ भइसक्दा पनि सम्बन्धित निकायले ध्यान नदिँदा सवारी चालक र उपभोक्ता ठगिँदै आएका छन् । बढी मूल्य नलिनका लागि जिल्ला प्रशासनमा स्थानीयवासीले पटक पटक आग्रह...
काठमाडौं, १३ असोज । अधिक सवारी जामका कारण सरकार र प्रहरीको आलोचना भएपछि प्रहरीले जाम हटाउन विशेष प्रहरी टोली नै खटाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म राजमार्गमा कुनै पनि घटना हुन नदिन...