क्लाउडपत्रिका काठमाडौं, २८, माघ । अग्नि ग्रुपले ओखलढुंगामा महिन्द्रा गाडिको शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित रुम्जाटार अटो मोबाइल्सले ओखलढुंगा तथा आसपासका क्षेत्रहरुमा सेवा प्रदान गर्ने छ । अग्नी महिन्द्रा गाडिको नेपाल वितरक हो । कम्पनीका प्रबन्ध...
यातायात व्यवस्था विभागले फुलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारी साधनलाई इजाजत पत्र (रुट परमिट) खुला गर्ने भएको छ । दशैंको समयमा हुने यात्रुको चापलाई ध्यानमा राखी देशका जुनसुकै स्थानमा रुट परमिटबिना बस चलाउन दिने तयारी थालेको हो ।
गुर्जुधारा (मोटरसाइकल)मा पी–१ को ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी–१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको हो । योसँगै आयातको कागजविनै दर्ता हुने नेपालको पहिलो सवारी बनेको छ ।
काठमाडाैं, १४ साउन । आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ज्योति विकास बैंक लिमिटेड बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट डि.जि.एम्. सुशिल कुमार शर्मा र आइएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले...
यस योजना अन्तर्गत कियाको दुई मोडलका गाडी खरिदमा चार लाख रुपैयाँसम्मको सर्वाधिक डिस्काउन्ट पाउन सक्ने कम्पनीले जनाएको छ। योजना अवधिमा कियाको अल न्यु सेल्टोस र स्पोर्टेज गाडी खरिद गर्ने ग्राहकले उक्त डिस्काउन्ट पाउने छन्।
काठमाडौं । कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले बताएको छ । हाइपरट्युब कोरियाको हाइपरलुप...
काठमाडौं, । वर्षायाम लागेसँगै पर्ने पानीको कारण हाम्रो सडकको अवस्था दयनिय हुन्छ । सडकको समयमा मर्मत सम्भार नहुँदा खाल्डोमा पानी जम्ने, हिलो हुने भएकाले सवारी चलाउन कठिन हुन्छ । त्यसैमाथि दुईपाङ्ग्रे सवारी मोटरसाइकल चलाउन अझै गाह्रो हुन्छ । यसै पनि पानी...
काठमाडौं, २२ भदौ । यातायात क्षेत्रमा कार्यरत मजदूरहरुले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने भएको छ । अखिल नेपाल यातायात मजदूर सङ्घ कलङ्की–बल्खुले शनिबार यहाँ आयोजना गरेको यात्रुमैत्री व्यवहार तथा सवारी दुर्घटना न्यूनीकरण अन्तक्रिया कार्यक्रममा यातायात मजदूरले पोशाक र परिचयपत्र अनिवार्य...
प्रदेशको चितवन, धादिङ, सिन्धुली, नुवाकोट, काभ्रे, रामेछाप, दोलखा र मकवानपुरको विभिन्न प्रकारको सवारी साधनका धनीलाई स्मार्ट कार्ड वितरण गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ ।
नवलपरासी, ७ असोज । ट्रकले कारलाई ठक्कर दिएपछि भएको दूर्घटनामा परी नवलपरासीमा ५ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर, कावासोती नगरपालिकामा ट्रक र कार जुधेका थिए । प्रहरीका अनुसार लु १ ख ८५३२ नम्बरको ट्रक र बा...