बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दसैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन्। साथै, दसैंमा गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्ने बताइएको छ।
यातायात व्यवस्था विभागले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक सवारी साधनको इजाजत पत्र (रुट परमिट) खुला गर्ने भएको छ ।
सांग्रिला मोटर्स प्रा.लि.ले पोखरा र चितवन लगायत थापाथली, बिर्तामोड, इटहरी, विराटनगर, बुटवल, नेपालगंज, दाङ्ग र धनगढीमा पनि आफ्ना नयाँ शोरुमहरु विस्तार गरेको छ।
सांग्रिला मोटर्सले दशैं र तिहारको अवसरमा प्रमोशनल स्किम पनि ल्याएको छ । यस योजना अन्तर्गत, ग्राहकहरूले आकर्षक छुट, निःशुल्क सडक कर, र एक वर्षभरीको लागि निःशुल्क कम्प्रीहेन्सिब इन्सुरेन्स लगायतका असाधारण...
सरकारले नेपालमै पहिलो पटक रत्नपार्क-सूर्यविनायक रूटमा द्रुत बस सेवा संचालनमा ल्याएको छ । बुधबार संविधान दिवसको अवसर पारेर रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको...
असोज ३ गतेदेखि सञ्चालन गर्ने सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ का लागि काठमाडौंका सडकमा डेडिकेटेड लेन बनाउन थालिएको छ।
सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ संचालनका लागि सडकमा डेडिकेटेड लेन बनाउने कार्य सुरु भएको छ।
भृकृटीमन्डपमा हिजोदेखि चलिरहेको नाडा अटो शोमा कम्पनीले आफ्नो फेस्टिभ स्किम पनि सार्वजनिक गरेको छ । स्किम अन्तर्गत सिट्रोन सि ३ किन्न चाहने ग्राहकले आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र...
होन्डा नेपालले एसयूभी होन्डा एलिभेट नेपाली बजारमा सार्वजनिक गरेको छ ।
आइएमई मोटर्स नेपालले स्वीच मोबिलिटीका विद्युतीय गाडी र अशोक लेल्याण्डका डिजेल जेनेरेटरको आधिकारिक विक्री–वितरण गर्ने जिम्मेवारी पाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.