यससँगै विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादकको रूपमा आएको छ । विद्युतिय सवारीको क्षेत्रमा चीनको प्रभुत्व रहेको प्रष्ट पार्छ । यस अघि विद्युतीय कार उत्पादन तथा बिक्रीमा अमेरिकी कम्पनी टेस्लाको...
अल–न्यू स्कर्पियो–एनमायसको सेगमेन्टमा सबैभन्दा कम कार्बन उत्सर्जन हुन्छ । सुरुदेखि नै सक्षम इन्जिनियरिङ र उत्पादन विकासद्वारा यो उपलब्धि हासिल गरिएको हो ।
अर्को जापानी कार निर्माता, सुबारुले पनि टोयोटासँग संयुक्त रूपमा विकास गरिएको सोल्टेराको लुज बेल्टकै कारण ४०३ कार फिर्ता गरिरहेको बताएको छ ।
यात्रीवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।
सरकारले लामो दूरीका सार्वजनिक गाडीमा बढाएको भाडा दर सार्वजनिक गरेको छ । सरकारले अन्तर प्रदेश चल्ने देशभरका रुटमा लागू हुने गरी सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको हो ।
आइबार राती एक विज्ञप्ति जारी गर्दै उसले पेट्रोलको मूल्यमा हालसम्मकै उच्च वृद्धि गरी १९९ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले वृद्धि गरिएको छ ।
यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्रमा वर्ग थपका लागि पनि आवेदन खुलाएको छ ।
सरकारले लामो दूरीका सार्वजनिक गाडीमा बढाएको भाडा दर सार्वजनिक गरेको छ । यातायात व्यवस्था विभागले डिजेलको मूल्य बढेसँगै अन्तर प्रदेश चल्ने देशभरका रुटमा लागू हुने गरी सार्वजनिक यातायातको नयाँ भाडादर...
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका ३० थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.