कोरोना संक्रमणको कारण बन्द भएको नौ महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लागि अनलाइन फारम खुला भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गत चैत ११ गते अर्को सूचना प्रकाशन नहुँदासम्मको लागि बन्द गरिएको अनलाइन फारम आजबाट सातै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
काठमाडौं । एक महिनामा चर्को आवाज निकाल्ने ३४२ ओटा मोटरसाइकल र चालक कारबाहीमा परेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज निकाल्ने मोटरसाइकल र मोटरसाइकल चालकको लागि एक महिनायता विशेष अपरेसन चलाएको थियो, जसमा चर्को आवाज निकाल्ने ३४२...
काठमाडौं । अमेरिकी टेक्नोलोजी कम्पनी एप्पल सन् २०२४ सम्ममा आफ्नै कम्पनीको कार बजारमा ल्याउने तयारीमा लागेको छ ।
अन्तराष्ट्रिय सञ्चार माध्यम रोयर्टसमा छापिएको खबरको अनुसार सन् २०२४ सम्ममा एप्पलले एड्भान्स बेट्री टेक्नोलाजिमा आधारीत कारको उत्पादन सुरुवात गर्ने भएको हो...
कोरोना न्यूनीकरणका लागि भन्दै लकडाउन हटे पनि उपत्यकामा भने भदौ २५ गतेबाट सबै सवारीसाधनमा जोर-बिजोर प्रणाली लागु थियो । सरकारी पक्षले जोर- बिजोर माध्यमबाट कोरोना महामारी न्यूनीकरण हुने दाबी गर्दै आए पनि उपत्यकामा संक्रमणको दर निरन्तर बढ्दै गएको थियो ।
काठमाडौं, २८ मंसिर । नेपालका लागि टाटा मोटर्स्को आधिकारीक बिक्रेता सिप्रदी टेडिङ्गले ग्लोबल सर्भिस क्याम्प २०२० संचालनमा ल्याएको छ ।
उक्त उद्घाटन समारोहमा रुद्ररुप मैत्रा टाटा मोटर्स् कमर्शियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुखले भिडियो मार्फत धेरै महिना थन्काएर राखेको गाडीहरुलाई...
सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन र ट्रायल परीक्षा अझै अनिश्चित भएको छ । यातायात व्यवस्था विभागले छठ लगत्तै लिने भनिएको लिखित र ट्रायल दुबै परीक्षा अनिश्चित भएको हो ।
काठमाडौं । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ ।
कार्यालयमा दुईःतीन महिना पहिले छापिएकादेखि दुई÷तीन वर्ष पहिले छापिएर...
काठमाडौं । कतार सरकारले नेपाल सरकारलाई तीनवटा मर्सिडिज कार उपहार दिएको छ ।
बुधवार परराष्ट्र मन्त्रालयमा एक कार्यक्रमको बिच नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हैलले कतार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई साँचो र कार...
पछिल्लो समय काठमाडौं उपत्यकामा मोटरसाइकल तथा स्कुटर चोरको बिगबिगी बढ्न थालेको छ । ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार दिनहुँ ३ देखि ४ वटा मोटरसाइकल र स्कुटर चोरी भएको घटना हुने गरेको छ ।
काठमाडौं । विश्व विख्यात गाडी कम्पनी बिएमडब्ल्यु सोमवारबाट नेपाली बजारमा उपलब्ध हुने भएको छ । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी प्रिमियम मोटर्सले नेपाली बजारमा भित्र्याउन लागेको बिएमडब्ल्युलाई सोमबार भर्चुअल कार्यक्रम गरी नेपालमा सार्वजनिक गर्ने कम्पनीले बताएको छ ।
नेपालमा सार्वजनिक...