काठमाडौं, ९ माघ । महिन्द्रा एन्ड महिन्द्राको एसयूभी – एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ पाएको घोषणा गरेको छ । विश्वव्यापी सम्मानसहित एक्सयूभी ३०० ग्लोबल एनसीएपीद्वारा परीक्षण गरिएका सबै फाइभ स्टार रेटिङ प्राप्त भारतीय सवारी...
काठमाडौं, ९ माघ । नेपालको नम्बर एक यूरोपियन ब्राण्ड रेनोले नयाँ उत्पादन गेम चेन्जर-रेनो ट्राइबर नेपालमा सार्वजनिक गरेको छ । बि—सेगमेन्टका गाडी खरिद गर्न चाहने ग्राहकरुको लागि कम्पनीले बुधबार एक कार्यक्रम गरी उक्त नयाँ उत्पादन नेपाली बजारमा भित्र्याएको...
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले स्याङ्जामा आधुनिक एवं सुविधा सम्पन्न नयाँ शोरुम ‘अर्पण इन्टरप्राइजेज’ सञ्चालनमा ल्याएको छ। नयाँ शोरुमले ग्राहकहरुलाई उच्चस्तरीय सेवा पुर्‍याउँदै सधैं अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस...
काठमाडौं, २७ पुस । अग्नि ग्रुपले प्रदेश नं ३ को ढुंग्रेबास सिन्धुलीमा महिन्द्राका गाडीहरु र ट्रयाक्टरको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ । महिन्द्रा अटोमोबाइल्स र ट्रयाक्टरहरूका सबै श्रृङ्खलाका सवारी साधनहरूसहितको थ्रीएस सेटअपयुक्त यो शोरुमको कमलामाई...
काठमाडौं, २३ पुस । सुदुरपश्चिम जानको लागि अब मोबाईलबाटै टिकट काट्न सकिने भएको छ । महाकाली यातायातको टिकट बससेवा डटकमबाट काट्ने सुविधा भएसंगै सुदुरपश्चिम जानको लागि पनि मोबाईलबाटै टिकट सकिने व्यवस्था भएको हो । महाकाली यातायातले यात्रुहरूलाई टिकट काट्न...
काठमाडौं, २२ पुस । सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ वर्ष २०२० को अवसरमा 'नाईट आउट' योजना ल्याएको छ । सिप्रदीले जनवरी ७ देखि १० (पुस २२ देखि २५ गतेसम्म) पोखराको बुद्धचोकस्थित दिप मोटर्स प्रालिको शोरुममा नाईट आउट योजना सञ्चालन...
काठमाडौं, १७ पुस । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०२० को अवसरमा नयाँ वर्ष नयाँ कार योजना ल्याएको छ । योजनामा सहभागी हुन ग्राहकले टाटा मोटर्सको शोरूममा गई नयाँ...
काठमाडौं, १३ पुस । शनिबार सम्पन्न बाइक रेसिङ प्रतियोगिता नेपाल रोड रेसिङ च्याम्पियनसिपको विजेता राजकुमार कार्की र रोशन रानामगर भएका छन् । कार्की २ सय सीसी र रानामगर १ सय ५० सीसी सेगमेन्टका विजेता बनेका हुन् । २ सय...
काठमाडौं, ९ पुस । टिभीएस मोटर कम्पनीले टिभीएस एनटर्न १२५ रेस एडिसन स्कुटर नेपालमा सार्वजनिक गरेको छ । बुधवार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवाल र टिभीएस स्कुटरकी ब्राण्ड एम्बेस्टर शोस्तिमा खड्काले संयुक्त रुपमा स्कुटरको...
स्मार्ट लाइसेन्स छपाइको छड्के अनुुगमन गर्न सनिबार दिउसो यातायात व्यवस्था कार्यालयमा पुगेका मन्त्रीले ट्रायल पास गरेर एक बर्षसम्म लाइसेन्स नपाउने अवस्थाको अन्त्य गरी सहज रुपमा लाइसेन्स वितरण गर्ने व्यवस्था मिलाउन आफुले प्रयास गरेको बताए ।