काठमाडौं, ११ साउन । नेपालका लागि टोयोटा मोटर्सको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेटले काठमाडौंको धोबीखोला कोरिडोरमा सनिबार ३ सय ६० बिरुवा रोपेको छ । कम्पनीले स्थानीयबासीको सहकार्यमा एकै दिन त्यत्ति बिरुवा रोपेको हो । कम्पनीले आनन्दनगर धुम्बाराही बैजनी पुलदेखि...
नेपालगञ्ज, ८ साउन । नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालनको तयारी गरेको छ । करीब साढे तीन करोड रूपैयाँमा सातवटा बस खरीद गरी सञ्चालनका लागि कार्यविधि निर्माणकार्य भइरहेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए । उनका अनुसार, उपमहानगरपालिकाले...
काठमाडौं, ६ साउन । नेपालका लागि एमजी गाडीको अधिकृत वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडीका लागि प्रिबुकिङको घोषणा गरेको छ । कम्पनीले सोमबार एक विज्ञप्ती जारी गरी प्रिबुकिङको घोषणा गरेको हो । उक्त नयाँ विद्युतीय...
सुर्खेत, १ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आव २०७५७६ मा रु एक करोड ६४ लाख राजश्व सङ्कलन गरेको छ । सुर्खेतमा सञ्चालित विभिन्न सवारी कारवाहीबाट आव २०७५७६ को असार ३० गतेसम्म रु एक करोड ६४ लाख ५८...
पाल्पा, २९ असार । पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ । यो समस्या वर्षौँदेखिको...
– सञ्चिता घिमिरे काठमाडौं, २६ असार । साँझ ६७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ । साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा नमूनाका रुपमा...
काठमाडौं, २५ असार । साहसी मोटरसाइकल चालकको लागि लक्षित पल्सर डेयर भेन्चर ४ बाइक रियालिटी शो को आवेदन खुल्ला गरिएको छ । बजाज मोटरसाइकलको नेपाल स्थित अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले पल्सर डेयर भेन्चर सिजन ४ ल्याएको हो ।...
-सञ्चिता घिमिरे काठमाडौं, २३ असार । देशभर चल्ने सवारी साधनमध्ये ज्यादै कमको मात्रै प्रदूषणको जाँच हुने गरेको पाइएको छ । एकातिर देशको एक मात्रै ‘भेहिकल फिटनेस सेन्टर’ (सवारी जाँच केन्द्र) मा सीमित सवारी साधनको मात्रै जाँच भइरहेको छ भने...
काठमाडौं, । वर्षायाम लागेसँगै पर्ने पानीको कारण हाम्रो सडकको अवस्था दयनिय हुन्छ । सडकको समयमा मर्मत सम्भार नहुँदा खाल्डोमा पानी जम्ने, हिलो हुने भएकाले सवारी चलाउन कठिन हुन्छ । त्यसैमाथि दुईपाङ्ग्रे सवारी मोटरसाइकल चलाउन अझै गाह्रो हुन्छ । पहाडी देश...
काठमाडौं, २० असार । नक्कली लाइसेन्स बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले नक्कली लाइसेन्स बनाउने तथा सरकारी कागजात दस्तखत किर्ते गर्ने गिरोहलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप...