काठमाडौं । भारतको सबैभन्दा ठूलो कार कम्पनी मारूती सुजुकी इन्डियाले कारको मूल्य बढाएको छ । कम्पनीले कारको मूल्य ४.७ प्रतिशत बढाएको हो । कारको वृद्धि भएको मूल्य जनवरी २७ तारिखबाट लागु भएको हो । यसकारण...
काठमाडौँ उपत्यकाका व्यस्त सडकमा ट्राफिक बत्ती जडान भएसँगै पैदलयात्रुसहित सडक प्रयोगकर्ताले सुरक्षित महसुश गर्न थालेका छन् । ‘जेब्राक्रसिङ’ मा पैदलयात्रुलाई बेवास्ता गर्दै सवारीसाधन तछाडमछाड गर्दा पैदलयात्रुलाई ठक्कर दिने घटनामा कमी आउन थालेको छ ।
काठमाडौं, १० माघ । सिप्रदी ट्रेडिङ्ग प्रालिले चितवनमा पहिलो पटक 'टाटा मोर्टर्स र्कार्निभल' आयोजन गरेको छ । सिप्रदी ट्रेडिङ्गको बिक्रेता शेखर मोटर्सको सहकार्यमा भइरहेको र्कार्निभल माघ ११ गतेसम्म चल्नेछ । यस मेलामा ग्राहकहरुले एकै स्थानबाट विभिन्न गाडी किनबेचको सुविधाप्राप्त...
काठमाडौं, ९ माघ । महिन्द्रा एन्ड महिन्द्राको एसयूभी – एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ पाएको घोषणा गरेको छ । विश्वव्यापी सम्मानसहित एक्सयूभी ३०० ग्लोबल एनसीएपीद्वारा परीक्षण गरिएका सबै फाइभ स्टार रेटिङ प्राप्त भारतीय सवारी...
काठमाडौं, ९ माघ । नेपालको नम्बर एक यूरोपियन ब्राण्ड रेनोले नयाँ उत्पादन गेम चेन्जर-रेनो ट्राइबर नेपालमा सार्वजनिक गरेको छ । बि—सेगमेन्टका गाडी खरिद गर्न चाहने ग्राहकरुको लागि कम्पनीले बुधबार एक कार्यक्रम गरी उक्त नयाँ उत्पादन नेपाली बजारमा भित्र्याएको...
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले स्याङ्जामा आधुनिक एवं सुविधा सम्पन्न नयाँ शोरुम ‘अर्पण इन्टरप्राइजेज’ सञ्चालनमा ल्याएको छ। नयाँ शोरुमले ग्राहकहरुलाई उच्चस्तरीय सेवा पुर्‍याउँदै सधैं अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस...
काठमाडौं, २७ पुस । अग्नि ग्रुपले प्रदेश नं ३ को ढुंग्रेबास सिन्धुलीमा महिन्द्राका गाडीहरु र ट्रयाक्टरको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ । महिन्द्रा अटोमोबाइल्स र ट्रयाक्टरहरूका सबै श्रृङ्खलाका सवारी साधनहरूसहितको थ्रीएस सेटअपयुक्त यो शोरुमको कमलामाई...
काठमाडौं, २३ पुस । सुदुरपश्चिम जानको लागि अब मोबाईलबाटै टिकट काट्न सकिने भएको छ । महाकाली यातायातको टिकट बससेवा डटकमबाट काट्ने सुविधा भएसंगै सुदुरपश्चिम जानको लागि पनि मोबाईलबाटै टिकट सकिने व्यवस्था भएको हो । महाकाली यातायातले यात्रुहरूलाई टिकट काट्न...
काठमाडौं, २२ पुस । सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ वर्ष २०२० को अवसरमा 'नाईट आउट' योजना ल्याएको छ । सिप्रदीले जनवरी ७ देखि १० (पुस २२ देखि २५ गतेसम्म) पोखराको बुद्धचोकस्थित दिप मोटर्स प्रालिको शोरुममा नाईट आउट योजना सञ्चालन...
काठमाडौं, १७ पुस । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०२० को अवसरमा नयाँ वर्ष नयाँ कार योजना ल्याएको छ । योजनामा सहभागी हुन ग्राहकले टाटा मोटर्सको शोरूममा गई नयाँ...