सुनको मूल्यले बनायो अहिलेसम्मकै महँगोको रेकर्ड

नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै महँगोको रेकर्ड बनाएको छ । बिहीबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ७०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।

सुन,चाँदीको भाउ घट्यो

तीनदिन स्थिर रहेको चाँदीको मूल्य आज घटेर १ हजार ३७५ रुपैयाँ पुगेको छ। शनिबार, आइतबार र सोमबार चाँदी प्रतितोला १ हजार ३९० मा कारोबार भएको थियो।

सुनको दैनिक आयात कोटा वृद्धि

दैनिकरुपमा आयात गर्न सकिने सुनको परिमाण २० किलो कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले आज ‘एकीकृत परिपत्र–२०७९’ मा संशोधन गर्दै आयात गर्न सकिने सुनको परिमाण बढाएको हो ।

सुनको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसयी महासंघले निर्धारण गरेको मूल्यअनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँले बढेको हो।

उकालो लाग्यो सुनको मूल्य

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । बिहीबार नेपाली बजारमा छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ ।

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको आजको भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो। यसअघि १८ जेठमा सुनले नयाँ रेकर्ड राख्दै १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा नयाँ रेकर्ड

गत जेठ गतेमा बनेको प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँ उच्च मूल्यको रेकर्ड शुक्रबार तोडिएको हो । आज प्रतितोला १ हजार ४ सय ८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बढ्यो सुन–चाँदीको भाउ

नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।

चाँदीको मूल्यमा नयाँ रेकर्ड

नेपाली बजारमा चाँदीको प्रतितोला मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

फेरि उकालो लाग्यो सुनको भाउ

नेपाली बजारमा मंगलबार सुनको भाउ फेरि उकालो लागेको छ। मंगलबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ ।