एकैदिन तोलामा १ हजार रूपैयाँ घट्यो सुनको भाउ

नेपाली बजारमा सुनको भाउ प्रतितोला एक हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

रेकर्डबाट तल झर्‍यो सुनको मूल्य

सुनको मूल्य नयाँ रेकर्डबाट तल झरेको छ। आइतबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँ पुगेकोमा आज ५ सयले घटेर १ लाख १६ हजार ५०० रुपैयाँ पुगेको हो।

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख १७ हजार

सुनको मूल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो । तेजाबी सुन प्रतितोला एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्यले बनायो अहिलेसम्मकै महँगोको रेकर्ड

गत शुक्रबार सुनको मूल्य १ लाख १५ हजार ५०० रुपैयाँ पुगेको थियो। दशैं बिदाका कारण एक सातादेखि सुनको मूल्य निर्धारण भएको थिएन। चाँदीको मूल्य भने आज स्थिर छ।

सुनको मूल्यले बनायो अहिलेसम्मकै महँगोको रेकर्ड

नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै महँगोको रेकर्ड बनाएको छ । बिहीबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ७०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।

सुन,चाँदीको भाउ घट्यो

तीनदिन स्थिर रहेको चाँदीको मूल्य आज घटेर १ हजार ३७५ रुपैयाँ पुगेको छ। शनिबार, आइतबार र सोमबार चाँदी प्रतितोला १ हजार ३९० मा कारोबार भएको थियो।

सुनको दैनिक आयात कोटा वृद्धि

दैनिकरुपमा आयात गर्न सकिने सुनको परिमाण २० किलो कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले आज ‘एकीकृत परिपत्र–२०७९’ मा संशोधन गर्दै आयात गर्न सकिने सुनको परिमाण बढाएको हो ।

सुनको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसयी महासंघले निर्धारण गरेको मूल्यअनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँले बढेको हो।

उकालो लाग्यो सुनको मूल्य

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । बिहीबार नेपाली बजारमा छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ ।

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको आजको भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो। यसअघि १८ जेठमा सुनले नयाँ रेकर्ड राख्दै १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।