पर्यटन

बजेटमार्फत ल्याएको राहत र सहुलियतबाट पर्यटन व्यवसायी उत्साहित: पर्यटनमन्त्री

१३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको उपलक्षमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले सरकारले बजेटमार्फत देशको अर्थतन्त्रको आकार, बाध्यता र क्षतिको अवस्था अनुरुप राहत र सहुलियतका प्याकेजहरु ल्याएको बताए।

६ वर्ष अगाडि

लकडाउनमा पनि लुम्बिनी गुरुयोजनाका काम नरोक्न मन्त्रीको निर्देशन

संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री योगेश भट्टराईले लुम्बिनी गुरुयोजना अन्तर्गतका योजनाहरु सुचारु गर्दै तोकिएकै समयमा सम्पन्न निर्देशन दिएका छन् ।

६ वर्ष अगाडि

हवाई इन्धनमा प्रतिलिटर १० भन्दा कम मुनाफा खान वायुसेवा सञ्चालकको माग

वायुसेवा सञ्चालक संघ नेपालले हवाई इन्धनमा प्रतिलिटर रु. १० भन्दा कम मुनाफा खान नेपाल आयल निगमसँग अनुरोध गरेको छ ।

६ वर्ष अगाडि

जापान उड्दै नेपाल एयरलाइन्स

लकडाउन लागू भएयता निगमको नारिताका लागि यो चौथो पटकको चार्टर्ड उडान हो। यसअघि ९ जेठमा निगमको वाइडबडी विमान १९७ नेपालीसहित २६८ यात्रु नारिता गएको थियो।

६ वर्ष अगाडि

अष्ट्रेलियामा तेस्रो चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स

निगमको वाइडबडी ए–३३० जहाजले आगामी जेठ २३ गते (मे ५ तारिख) अष्ट्रेलियाको राजधानी क्यान्बेरामा उडान गर्न लागेको हो। यो नेपालको राजधानी र अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ।

६ वर्ष अगाडि

विदेशबाट दैनिक ६ हजार नेपाली ल्याउने सरकारको तयारी

यसरी उद्दार गरेर ल्याइनेलाई केहीदिन काठमाडौं र पोखरा र होटलमा क्वारेन्टाइन गरिनेछ । यसको खर्च क्वारेन्टाइनमा बस्ने व्यक्ति आफैंले व्यहोर्नुपर्ने बताइएको छ ।

६ वर्ष अगाडि

जापान र हङकङको भिसा भएकालाई सम्बन्धित देश जान दिने

कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले अध्ययन वा अन्य कामको सिलसिलामा जापान र हङकङमा बस्दै आएका तर लकडाउनका कारण नेपालमै रहेका नागरिकहरुलाई चार्टर्ड फ्लाइटमार्फत पठाउने निर्णय गरेको हो ।

६ वर्ष अगाडि

कतार एयरवेजले १ लाख स्वास्थ्यकर्मीलाई निःशुल्क टिकट दिने

कोरोना शुरु भएयता ४०० भन्दा बढी चार्टर्ड उडान गरेको कतारले विश्वभर आफ्ना नियमित उडान भएका देशमा रहेका स्वास्थ्यकर्मीलाई निःशुल्क लैजाने र ल्यादिने घोषणा गरेको हो ।

६ वर्ष अगाडि

बुद्ध एयरको आकर्षक होलिडे प्याकेज सार्वजनिक

रकारले कोभिड–१९ को महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थानका लागि बिदा पर्यटनको अवधारणा अघि सारेको सन्दर्भमा बुद्धले पहिलो चरणमा काठमाडौँ, पोखरा र चितवनका पर्यटकीय गन्तव्यलाई आकर्षित गराउने योजना ल्याएको...

६ वर्ष अगाडि

पर्यटन क्षेत्रलाई पुर्नजीवित गर्न १० वर्षे रणनीतिक अवधारणा

पर्यटन मन्त्री भट्टराईले कोभिड–१९ बाट थलिएको पर्यटन क्षेत्रलाई पुर्नजीवित गर्न १० वर्षे रणनीतिक अवधारणा ल्याइने जानकारी दिएका हुन ।

६ वर्ष अगाडि
1 94 95 96 97 98 139