४ साउन, काठमाडौं । नेपाल वायुसेवा निगमले यूनाइटेड अरव इमिरेट्स (दुबई)मा उडान संख्या दोब्बर पारेको छ । गत १५ जुलाईदेखि काठमाडौं दुबई रुटमा दैनिक एक उडान शुरु गरिएको छ ।...
तनहुँ, ३ साउन । तनहुँका ६६ स्थानमा हेलिप्याड निर्माण भएको छ । विपद् व्यवस्थापन र खोज उद्धार कार्यको स्थानीय आवश्यकता परिपूर्तिका लागि तनहुँका १० स्थानीय तहका ६६ स्थानमा हेलिप्याड निर्माण...
काठमाडौं, ३ साउन । गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा नेपालीले विदेश भ्रमणमा ८० अर्ब ४५ करोड रुपैयाँ खर्च गरेका छन् । यो रकम नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले सोही अवधिमा...
बुटवल, ३ साउन । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव भएको बताएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रकाशन गरेको ‘पर्यटन...
काठमाडौं, २ साउन । काठमाडौंको नक्सालमा पाँचतारे ‘काठमाडौं मेरिएट होटल’ संचालनमा आएको छ । एमएस ग्रुपको ४ अर्ब भन्दा बढीको लगानीमा होटल सञ्चालनमा आएको हो । यससँगै नेपालमा मेरिएट होटलको...
–सिबी अधिकारी काठमाडाैं, २ साउन । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन सञ्चालन करारमा दिने तयारी गरिएको छ । निगमको हालको व्यवस्थापन चुस्तदुरुस्त हुन नसक्दा उडान सेवा...
काठमाडाैं, १ साउन । नेपाल वायुसेवा निगमले जिम्मा पाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवालाई सप स्तरीय बनाउने प्रक्रिया अगाडि बढाइएको छ । निगमले बुधबार एक पत्रकार सम्मेलन गरी भुमिस्थ...
काठमाडाैं, ३१ असार । पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन शुुरु गरेको छ । नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनोको अवस्था अध्ययन गरी सोही आधारमा नवीकरण गरिने भएकाले अनुगमन...
दाेलखा, ३१ असार । पर्यटकीय जिल्ला दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित खोरथली सामुदायिक वन क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि चिडियाखाना निर्माण गरिने भएको छ । दोलखालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न चिडियाखाना...
काठमाडौं, ३० असार । बुद्ध एयरलाइन्सले राष्ट्रिय उडानमा लागु हुनेगरी मोबाइल एप र वेवसाईटबाट टिकट खरिदमा छुट हुने अफर ल्यायको छ । बुद्ध एयरले मोबाइल एपबाटै टिकट काट्नेलगायतका विभिन्न सुविधा...
© 2026 Cloud Patrika. All Rights Reserved.