पर्यटन

पर्यटन साझेदारीमा उत्साहजनक सहभागिता, ७ सय १३ वटा आयोजनाको आवेदन

साझेदारीमा सञ्चालन गरिने यस्ता कार्यक्रमका लागि प्रतिकार्यक्रम प्रदेशलाई ३० करोड, महानगरपालिकालाई १५ करोड, उपमहानगरपालिकालाई १० करोड, नगरपालिकालाई ७ करोड र गाउँपालिकालाई ५ करोडसम्म दिन सकिने गरी मन्त्रालयले कार्यक्रम माग गरेको...

६ वर्ष अगाडि

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सातामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषद् लगिँदै

पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहेको एक समिति निर्माण गरिएको...

६ वर्ष अगाडि

वायुसेवा प्रदायक कम्पनीबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा, कुनको कस्ता अफर ?

आर्थिक नोक्सानी बेहोरेका एयरलाइन्सले जोखिम मोलेर भए पनि यात्रुलाई तान्न सस्ता प्याकेज बनाएर बेच्न थालेका छन् । होटल, ट्राभल, ट्रेकिङलगायत पर्यटकीय संस्था सँगको साझेदारितामा एयरलाइन्सले विभिन्न पर्यटकीय गन्तव्यको भ्रमणका लागि...

६ वर्ष अगाडि

अक्टोवरको अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, दोहा, कुवेत र रियादमा पनि नियमित उडान

सरकारले अन्य मुलुकमा नियमित उडान खुल्ला गरेपनि नेपालीहरुको रोजगारको गन्तब्य खाडी मुलुक दोहा, कुवेत र रियादको लागि नियमित उडान सुचारु गरेको थिएन् ।

६ वर्ष अगाडि

खुल्यो आन्तरिक उडान, जहाजका कर्मचारी र यात्रुको लागि यी नियम अनिवार्य

सरकारले सिट क्षमता अनुसार आन्तरिक हवाई सेवा सञ्‍चालन गर्न अनुमति दिएसँगै बन्द भएको छ महिनापछि सोमबारदेखि नियमित उडान सुरु भएको हो ।

६ वर्ष अगाडि

यस्तो छ वायुसेवा निगमको आन्तरिकतर्फको उडान तालिका

काठमाडौं, ४ भदौं । ६ महिना लामो उडान प्रतिवन्धपछि सोमबारबाट नेपालमा आन्तरिक हवाई सेवाले उडान थाल्दैछन् । यसका लागि सम्पूर्ण तयारी पुरा भएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।...

६ वर्ष अगाडि

पर्यटकीय गतिविधी थप खुला गर्न र राहतको प्रभावकारी कार्यान्वयन गर्न माग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले कोभिड १९ महामारी रोक्न चालिएका कदम तथा यात्रा प्रतिबन्धहरुले नेपालको पर्यटन क्षेत्रमा ६० अर्बभन्दा बढिको घाटा व्यहोर्नु परेकाले यसको पुनर्उत्थान चुनौतिपूर्ण...

६ वर्ष अगाडि

युएईलाई पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह

स्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएई)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

६ वर्ष अगाडि

आन्तरिक उडान सोमबारदेखि, बजार हिस्साका आधारमा २५ प्रतिशत उडान तालिका

आन्तरिक हवाई यात्राका लागि यात्रुहरुले बोर्डिङ पास लिनुअगाडि हेल्थ डिक्लरेसन फाराम भर्नुपर्ने हुन्छ । त्यस्तो फाराम भरेर यात्रुले सम्बन्धित एयरलाइन्स कम्पनीलाई बुझाउनुपर्नेछ ।

६ वर्ष अगाडि

पर्यटन क्षेत्रको संकट टार्न विशेष व्यवस्था गर्न परिसंघको माग

कोरोनाभाइरस र व्यवसाय सञ्चालनमा लागेको प्रतिवन्धका कारण धरासायी बन्दै गएको पर्यटनलाई संकटबाट उठाउनको लागि विशेष व्यवस्था गर्न नेपाल उद्योग परिसंघले सरकारसँग माग गरेको छ ।

६ वर्ष अगाडि
1 83 84 85 86 87 139