हेफर इन्टरनेशनल नेपालको पहलमा दक्षिण कोरियाबाट ल्याइएका गाई नेपाली किसानलाई वितरण गरिएको छ । हेफर इन्टरनेशनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट शतप्रतिशत शुद्ध नस्लका गाई नेपालमा ल्याएर आज...
औद्योगिक क्षेत्रको उत्पादनमा यस क्षेत्रको योगदान १९.६ प्रतिशत रहने अनुमान छ भने बागमती प्रदेशको योगदान सबैभन्दा बढी ३१.६ प्रतिशत र कर्णाली प्रदेशको योगदान सबैभन्दा कम ३.२ प्रतिशत रहने अनुमान छ...
भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा गहुँको आयातमा कमी भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा गहुँ आयात ९६ प्रतिशतले कमी आएको हो ।
मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल दुई हजार ९६७ र मध्यम धानको समर्थन मूल्य प्रति क्विन्टल तीन हजार १२८ रुपैयाँ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
नेकपा (माओवादी केन्द्र) ले आफ्नो प्रतिबद्धतापत्रमा ‘समृद्ध किसान देशको सान, आत्मनिर्भर कृषि हाम्रो अभियान’ भन्ने मूल नारासहित कृषि क्षेत्रको रुपान्तरणकारी योजना अघि सारेको छ ।
मुस्ताङबाट यस वर्षको दशैंका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ। पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ। हिमाली जडीबुटी खाएर...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ७५३ वटै स्थानीय निकायलाई परिपत्र गर्दै कृषि र गैरकृषि जग्गा छुट्याउन सर्कुलर गरेको छ ।
राष्ट्रिय भूमि आयोगले मंगलवार एक सूचना जारी गर्दै जग्गासम्बन्धी केही समस्या भए निवेदन दिन आग्रह गरेको हो ।
सोमबार अर्थ मन्त्रालय, सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री शर्माले सरकारले कृषि औजार कारखानालाई संचालन गर्ने निर्णय गरेकाले उक्त कारखानाको हालको अवस्था अध्ययन गरी त्यसलाई संचालन गर्न आवश्यक रहेको बताएका थिए ।
दोधारा चाँदनी नगरपालिका वडा नं. ८ जर्का टोलमा रहेको एकता कृषक समूहले आयोजना गरेको एक कार्यक्रममा किसानहरुलाई सुन कागतीको बोट वितरण गरिएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.