कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताएकी छन् ।
कुरिलो कहिलेकाहीँ बजारमा आउँछ, छिटै बिक्री पनि भइहाल्छ,' सूचना अधिकारी श्रेष्ठले भने, 'यतिबेला अफसिजन हो। सीमित मात्रामा पाइन्छ तर महंगो पर्न सक्छ।'
कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषिभित्र रहेको मिलिजुली ठेकेदारी प्रथा तोड्ने बताएकी छन् ।
काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा ७ अर्ब ७७ करोडको चिया तथा कफी निर्यात भएको छ । भन्सार विभागको चालु आर्थिक वर्षको माघ महिनासम्मको तथ्यांक अनुसार गएको ७ महिनामा...
काठमाडौंको तारकेश्वर नगरपालिकामा पुनः बर्डफ्लु रोग देखापरेको छ। तारकेश्वर नगरपालिका- १ का स्थानीय कृषकले पालेका हाँसमा बर्डफ्लु देखिएको हो।
हामीले खान पुग्नेभन्दा बढी नै उत्पादन गरिरहेका छौं तर आदत बिग्रिएकाले चामल आयात गरिरहेका बताए । हामीलाई बढीभन्दा बढी फल्ने चामल, पौष्टिक तत्व भएको चामल चाहिएको छ ।’
काठमाडौं । केही वर्षअघि नेपाली बजारमा अलैँचीको भाउ प्रति मन (४० किलो) एक लाख रुपैयाँ नाघ्यो । किसानले सो मूल्य पाएपछि बिक्री पनि गरे । सीमित किसानसँग भएको अलैँची बेचेर...
कृषिमा वैदेशिक लगानी खुला गर्ने सरकारी नीति रोक्नुपर्ने माग गर्दै अधिवक्ता डा.पुण्यप्रसाद खतिवडासहितले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश डा.मनोज कुमार शर्माको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।
केपी ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलासँग साक्षात्कारका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले पहिलो चरणमा किसानको वर्गीकरण गरी किसान परिचयपत्र वितरण गरिने...
पूँजीको विकास गर्दै समाजवादमा जोडिने हो’, कृषिमन्त्री अर्यालले भनिन्, ‘पूँजीको विकास गर्न सबै मान्छे श्रममा अनिवार्य रुपमा जोडिनुपर्छ ।’
© 2026 Cloud Patrika. All Rights Reserved.