शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को विज्ञापन खुलाएको छ ।
त्रिभुवन विश्वविद्यालयले एलएलबी पहिलो वर्षमा भर्नाका लागि प्रवेश परीक्षा फारम खोलेको छ।
कोरोनाका कारण अध्ययन गर्न विदेश जानबाट वञ्चित भएका विद्यार्थीले पुनः एक पटक अवसर पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्ता विद्यार्थीले आगामी शुक्रबारसम्म पुनः निवेदन दिन सक्ने...
भन्सार एजेन्डको परीक्षा तालिका सार्वजनिक भएको छ । भन्सार विभागले आइतवार सार्वजनिक सूचना जारी गरेर नयाँ मिति तय गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालिन प्रमुख परशुराम कोइरालासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
परीक्षाले नै परीक्षार्थीको भविष्यको निर्धारण गर्छ । जीवनको खास अर्थ र महत्व दिन्छ । त्यसैले परीक्षामा सफलता पाउनु जरुरी छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने भएको छ ।
शिक्षक सेवा आयोगले विभिन्न तहका शिक्षक पदको लागि परीक्षा चैत १५, १७, १९ र २१ गते परीक्षा सञ्चालन गर्दैछ ।
© 2026 Cloud Patrika. All Rights Reserved.