शिक्षा

त्रिविमा शुक्रबार शोक बिदा, परीक्षा चल्ने

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको फागुन ८ मा भएको निधनमा शोक व्यक्त गर्दै फागुन १२ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ।

३ वर्ष अगाडि

अष्ट्रेलियामा विद्यार्थीले हप्तामा २४ घण्टा काम गर्न पाउने, अध्ययनपछिको भिसा अवधि थप

अष्ट्रेलियाको शिक्षा विभागले जारी गरेको सूचना अनुसार यस अघिको २० घण्टा काम गर्न पाउने नियमलाई संशोधन गरिएको छ । यो नियम जुलाई १ बाट प्रारम्भ हुनेछ ।

३ वर्ष अगाडि

तीन सुरक्षा निकायको घेराभित्र एसईई प्रश्नपत्र छपाई

केन्द्रका करिब ५० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन्। यो वर्ष ५ लाख १६ हजार विद्यार्थीका लागि प्रश्नपत्र छपाइ भइरहेको छ । परीक्षामा २ लाख ६० हजार छात्र र २ लाख ५६...

३ वर्ष अगाडि

अब नयाँ शैक्षिक सत्र वैशाखबाटै शुरु गरिने

यसअघि कोरोना महामारीका कारण पढाइ रोकिएका कारण १ जेठदेखि शुरु गरिएको थियो ।

३ वर्ष अगाडि

एसईई परीक्षा चैत १७ देखि हुने (परीक्षा तालिका)

राष्ट्रिय परीक्षा बोर्डको माघ ११ गते बसेको बैठकको निर्णयानुसार शनिबार परीक्षा तालिका सार्वजनिक भएको हो । बोर्डका अनुसार चैत १७ गतेदेखि चैत २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा...

३ वर्ष अगाडि

काठमाडौं महानगरले माग्यो शिक्षण सहजकर्ता र शिक्षण सहयोगी

शैक्षिक सत्र २०७९ मा एसइई परीक्षामा सहभागी हुने विद्यार्थीको सिकाइमा सहयोग तथा सहजीकरण गर्न भन्दै महानगरपालिकाको शिक्षा विभागले सूचना जारी गर्दै विज्ञ सहजकर्ता र शिक्षण सहयोगी माग गरेको हो ।

३ वर्ष अगाडि

६८४ शिक्षकका लागि दरखास्त आह्वान, लिखित परीक्षा चैत १८ गते (विज्ञापनसहित)

अर्थशास्त्रमा ८ शिक्षकको माग हुँदा लेखाका लागि १५ शिक्षा १ स्वास्थ्य शिक्षाका लागि एक शुक्लयजुर्वेद १ संस्कृत व्याकरण ३ संस्कृत भाषाका लागि ७ कम्प्युटर विज्ञानमा एक र संस्कृत साहित्यमा १...

३ वर्ष अगाडि

शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक, अनलाइनबाट आवेदन दिने व्यवस्था

खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन माग भएको हो। परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ।

३ वर्ष अगाडि

मेघा कलेज सामाजिक परियोजना अन्तर्गत ग्रामीण कार्यक्रम लमहीमा सम्पन्न

काठमाडौंको प्रतिष्ठित मेघा कलेजले सामाजिक परियोजना अन्तर्गत ग्रामीण कार्यक्रम दाङको लमहीमा सम्पन्न गरेको छ । सो कार्यक्रम अन्तर्गत विभिन्न क्रियाकलापहरु गरेको छ ।

३ वर्ष अगाडि

त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा पुस १७ गतेदेखि जाडो बिदा

त्रिभुवन विश्वविद्यालयका विभाग र क्याम्पसहरूमा पुस १७ गतेदेखि हिउँदे बिदा हुने भएको छ ।

४ वर्ष अगाडि
1 25 26 27 28 29 60