कक्षा १२ का विद्यार्थीले एनजी (नन ग्रेड) आएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिनुपर्ने भएको छ ।
हाल अनलाइनमार्फत आवेदन दिई रुजु भएपछि एनओसी लिने समय मोबाइलमा प्राप्त भएको म्यासेजमा आएका कार्यालयमा गई लिनुपर्ने व्यवस्था छ । अब भने एनओसी आवेदनदेखि प्रिन्ट पनि अनलाइनबाट हुन लागेको हो...
काठमाडौं । आफ्ना बच्चालाई अरुसँग तुलना गर्नु अभिभावकले गर्ने सबैभन्दा ठूलो गल्ती भएको हाइड एण्ड सीक किन्डरगार्टेनकी प्रधानाध्यापक तथा प्रारम्भिक बाल विकास विज्ञ कुमुद भट्टले बताएकी छिन् । चिल्डेन अम्ब्रेला...
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ बमोजिम विद्यालयको नाम र लोगो (चिन्ह) राख्न अनुरोध गरेका छन् ।
काठमाडौं महानगरपालिकाले बिहीबार सामुदायिक विद्यालयहरुलाई परिपत्र गर्दै अध्ययन गर्ने विद्यार्थीलाई ‘टाइ’ अनिवार्य नगर्न निर्देशन दिएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन' ले महानगर अन्तर्गतका विद्यालयहरूले छात्रवृत्ति सम्बन्धी कुनै नियम पालन नगरेमा फोन गरेर गुनासो गर्न अनुरोध गरेका छन् ।
सम्बन्धित क्याम्पसहरूले डीन कार्यालयमा निवेदन दिन सक्नेछन् । नवीकरण भएका क्याम्पसले त्रिविको विनियोजन शाखाबाट नवीकरण पत्र लिन सक्ने सूचनामा उल्लेख गरिएको छ । नवीकरण भएको पत्र लिन २ हजार रुपैयाँ...
मोरङको तीन वटा परीक्षा केन्द्रबाट ठूलो सङ्ख्यामा एकै दिन नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रहरीको अनुसार केराबारीस्थित सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १२७ जना नक्कली परीक्षार्थी प्रकाउ परेका...
एसइईमा अघिल्लो वर्ष देशभरबाट पाँच लाख १८ हजार १८५ विद्यार्थीले आवेदन दिएपनि परीक्षामा भने चार लाख ९५ हजार ६४८ जना परीक्षामा सहभागी भएका थिए।
© 2026 Cloud Patrika. All Rights Reserved.