शिक्षा

भन्सार एजेन्ट छनोटको लिखित परीक्षा स्थगित

भन्सार विभागले करिब २० वर्ष पछि पहिलो पटक खुल्ला गरेको भन्सार एजेन्टको लिखित परीक्षा आगामी जेठ २२ को लागि तय गरेको थियो ।

५ वर्ष अगाडि

काठमाडौं महानगरभित्रका विद्यालयलाई जेठ २० भित्र परीक्षा सक्न निर्देशन

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार सूचना निकालेर शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर परीक्षा लिनसक्न निर्देशन दिएका हुन् ।

५ वर्ष अगाडि

एसईई र कक्षा १२ को परीक्षा स्थगित

बोर्डको सोमबार बसेको भर्चुअल बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

५ वर्ष अगाडि

पोलिगन कलेजले आमसञ्चार र पत्रकारिताका चार विद्यार्थीलाई पूर्ण छत्रवृत्ति दिने

बबरमहलस्थित पोलिगन कलेजले मास्टर्स डिग्रीमा आमसञ्चार तथा पत्रकारिता पढ्ने चार विद्यार्थीलाई पूर्ण छात्रवृत्ती दिने भएको छ ।

५ वर्ष अगाडि

त्रिविका सबै परीक्षा स्थगित (सूचनासहित)

त्रिविले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको महामारी बढ्दै गएकाले सम्भावित जोखिम गर्नका लागि परीक्षा स्थगित गरेको जानकारी दिएको छ ।

५ वर्ष अगाडि

स्कुल कलजेका सबै परीक्षा स्थगित

सरकारले विद्यालय तथा विश्वविद्यालयहरुले सञ्चालन गरिरहेका र सञ्चालनको योजना बनाएका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

५ वर्ष अगाडि

शहरी क्षेत्रका विद्यालय बैशाखभर बन्द गर्ने सरकारको निर्णय

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसीएमसीको सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्नुपर्ने निणय गरेका हुन् ।

५ वर्ष अगाडि

विद्यालयका कसैलाई कोरोना भए एक हप्ता बन्द गर्न काठमाडौं महानगरको अनुरोध

महानगरपालिकाले महानगर भित्रका सबै विद्यालयलाई पत्र लेख्दै कुनै विद्यालयका शिक्षक विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाईएका एकहप्ता स्कूल बन्द गर्न अनुरोध गरेको हो ।

५ वर्ष अगाडि

एलएल.बी प्रथम वर्षमा नयाँ भर्ना खुल्यो, जेठमा प्रवेश परीक्षा हुने

डीनको कार्यालयले आज एक सूचना जारी गर्दै शैक्षिक सत्र २०७७/७८ का लागि वार्षिक प्रणालीमा स्नातक तह एलएल.बी प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षाको आवेदन फारम खुला गरेको हो...

५ वर्ष अगाडि

विद्यालयसहित भिडभाड हुने क्षेत्र बन्द गर्ने तयारी, अनलाइन कक्षा सञ्चालन गर्न आग्रह

केही दिनयता देखिएका संक्रमितहरु बेलायतको नयाँ भेरियन्टसँग मिल्दोजुल्दो रहेको मन्त्रालयले जनाएको छ। कोरोना रोकथामको लागि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरेको छ ।

५ वर्ष अगाडि
1 37 38 39 40 41 60