नेपाल बैंक लिमिटेडले भक्तपुरको चाँगुनारायण नगरपालिकाले संचालन गर्ने बिभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने भएका छन् । त्यसका लागि बैंक र नगरपालिकावीच हालै सम्झौता भएको छ ।
कोरोना महामारीको जोखिम बढिरहेकाले विद्यालय खुल्न नसकेको स्थिति र अन्य प्राकृतिक विपत्तिमा पनि यस प्रकारको वैकल्पिक सिकाइलाई मान्यता दिने गरी निर्देशिका जारी भएको हो ।
कक्षा १२ को परीक्षालाई यसअघि असोजको पहिलो साताबाट सञ्चालन गर्ने तयारी गरिएकामा कोरोना भाइरसको जोखिम बढेकाले मिति पछि सर्न सक्ने र यसबारे बोर्डले मात्रै निर्णय गर्न नसक्ने स्पष्ट गरे।
पाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान) र कलेज अफ बिजनेस म्यानेजमेन्टबिच एक्यान सदस्य तथा उनीहरुको नजिकका नातेदारका छोराछोरीहरुलाई प्लस २ व्यवस्थापन संकायमा मासिक शुल्कमा सतप्रतिशत छात्रवृत्ति दिनेगरी सम्झौता भएको छ ।
संयुक्त राष्ट्रसंघको बालबालिका कोषको पछिल्लो अध्ययनअनुसार नेपालमा १० मध्ये तीन बालबालिकाको मात्रै टेलिभिजन, रेडियो र इन्टरनेटमा आधारित सिकाइका माध्यममा पहुँच छ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । परीक्षा नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो ।
काठमाडौं, २७ साउन । सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने जानकारी दिए।...
सोमबार एक विज्ञप्ती जारी गर्दै त्रिवि अन्तर्गतको व्यवस्थापन संकायले स्नातक र स्नातककोत्तर तहको परीक्षा अर्को सुचना जारी नभएसम्मको लागि स्थगित गरेको जनाएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले सूचना निकालेर सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नगरेसम्म कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन दिएको हो ।
मन्त्रिपरिषद्को बैठकले कोरोना महामारीका बेला क्वारेन्टाइन क्वारेन्टिन संचालन भएका सबै विद्यालयलाई स्थानीय तहले निर्मलीकरण गर्नुपर्ने निर्णय गरेको खतिवडाले जानाकारी दिए ।
© 2026 Cloud Patrika. All Rights Reserved.