परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग फोन वार्ता गरेकी छन् । उनले शनिबार माझीसँग टेलिफोनमा कुराकानी गरेकी हुन् ।
शनिबार यहाँ आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, लेखक शाक्य, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र गायिका आनी छोइङ डोल्माले आत्मकथा लोकार्पण गरेका हुन्।
त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार फागुन २७ गते देशभरका...
'के हामी नेपाली त्यति साह्रो निरिह हो कि हाम्रा विद्यार्थी माथि यस्तो शारीरिक र मानसिक यातना दिँदा समेत सरकार - नडराऊ म छु भन्न सक्दैन?'
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाली कांग्रेस र नेकपा (एमाले) ले २०८४ को चुनावमा गठबन्धन गर्ने पक्का भएको बताएका छन्।
संसद्को राज्यव्यवस्था समितिले निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन गरेकाे छ।
ईन्डियाले भिकारी भनिसक्यो , चीनले मान्छे गन्दैन ।
काठमाडौँ । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली प्रगतिशील विवाहमा शुभकामना दिन पुगेका छन्। नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का उपाध्यक्ष...
मेयर धनराज आचार्य अस्पतालबाट आज डिस्चार्ज भएका हुन्।
भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भमा नेपाली कांग्रेसका नेताहरु जाने र फर्केने क्रम जारी छ । कांग्रेस महामन्त्री गगन थापा महाकुम्भ मेलामा सहभागी भएर फर्किएका छन् भने सभापति शेरबहादुर देउवा जाने...
© 2026 Cloud Patrika. All Rights Reserved.