राजनीति

आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुनु पर्दैनः मन्त्री पौडेल

काठमाडौं। बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त गरेको औषधीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहयोगी दाताहरुलाई धन्यवाद दिएका छन् ।

२ वर्ष अगाडि

भ्रष्टाचार ऐन संशोधन विधेयकबारे प्रक्रिया अघि बढाइने

काठमाडौं । प्रतिनिधि सभाले भ्रष्टाचार ऐन संशोधन विधेयक बारे प्रक्रिया अघि बढाउने भएकाे छ। त्यसका लागि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको...

२ वर्ष अगाडि

प्रधानमन्त्री आज दाङ जादैं, लुम्बिनी प्रदेश सभामा सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ जाने भएका छन् । उनी बिहान नेपाली सेनाको हेलिकोप्टरबाट ओली दाङ जानेछन् । उनले आज मध्याह्न दाङ देउखुरीस्थित लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम...

२ वर्ष अगाडि

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुगे बर्न अस्पताल

पोखरा भ्रमण वर्षको उद्‍घाटनका क्रममा घाइते भएका पौडेल र आचार्यलाई भेट्न प्रधानमन्त्री कीर्तिपुर अस्पताल पुगेका हुन्।

२ वर्ष अगाडि

शाहीलाई अध्ययन गरेर मात्रै विचार राख्न निर्देशन

आइतबार राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको तर्फबाट शाहीलाई सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न निर्देशन दिएका हुन् ।

२ वर्ष अगाडि

विपिन जोशीको रिहाइका लागि सहयाेग गर्न कतारसँग आग्रह

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीबिच आज ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता भएको छ।

२ वर्ष अगाडि

बेलुन विष्फोट घटना छानबिनका लागि समिति गठन

गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानविन समिति गठन गरेका हुन् ।

२ वर्ष अगाडि

अस्पतालले बन्द गर्‍यो अर्थमन्त्री र मेयरसँगकाे भेटघाट

हाललाई अवस्था सामान्य भएतापनि संक्रमण हुने भएको हुदाँ हाललाई भेटघाट अर्को सूचना नआएसम्म पूर्ण रुपमा बन्द गरिएको आइतबार अस्पतालले विज्ञप्तिमार्फत बताएको छ।

२ वर्ष अगाडि

राष्ट्रपति पौडेल अर्थमन्त्री र पोखराका मेयरको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगे कीर्तिपुर अस्पताल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल उपप्रधानमन्त्री एवं अर्थमन्त्री र पोखराका मेयरको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कीर्तिपुर अस्पताल पुगेका छन्। अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई अस्पतालकाे आइसियुमा...

२ वर्ष अगाडि

संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाइएको छ ।

२ वर्ष अगाडि
1 … 113 114 115 116 117 … 406