केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सोमबार पार्टी केन्द्रीय कार्यालय पुगेर मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहितको विरोध पत्र दर्ता गरेका हुन्।
काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त भएका छन्। बुधबार राति आएको रिपोर्ट अनुसार कोइराला कोरोनामुक्त भएका हुन्। उनको स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको...
सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको सांसदको रुपमा काम गर्न नदिन अन्तरिम आदेश जारी गरेको छ ।
काठमाडौं, ४ भदौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। आइतबार बिहान ११ बजेबाट पेरिसडाँडामा सुरु भएको नेकपा सचिवाल वैठकमा प्रधानमन्त्री ओली...
अब यसको सही कार्यान्वयन गर्दै जाँदा व्यवहारका क्रममा देखिएका विषयमा औचित्यका आधारमा संशोधन गर्न सकिन्छ। यसका लागि सरकार तयार छ।'
काठमाडौं, १ असोज । राष्ट्रियसभा सदस्यमा मनोनित भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संसद सचिवालयमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई...
काठमाडौं, १ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रिय सभामा मनोनित गरिएको राष्ट्रपति कार्यालयका सचिव...
महामन्त्री डा. कोइरालालाई भदौ २३ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । उनी महाराजगञ्जस्थित निवासमै आसोलेसनमा बसेर उपचार गराइरहेका थिए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले दलित मुक्ती आन्दोलनलाई सफल बनाउन उनीहरुको आर्थिक सशक्तिकरणमा जोड दिनुपर्ने बताएका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले बाल अधिकार संरक्षणको कामलाई नीतिगत, कानूनी र संरचनागत हिसाबले नै उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.